• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    थाहा पाइराख्नुहोस् ब्राउजरका महत्वपूर्ण शर्टकट की

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार १८:१३
  • ३२४५

    वीरगंज। कम्प्युटरमा काम गर्दा विण्डो खोल्दा होस् वा नयाँ ट्याबमा जानुपर्दा होस्, हरेक कामका लागि हामीहरु हातले माउस घुमाइरहेका हुन्छौं । हामीलाई ख्यालै नहुँदै यस्तोमा निकै समय बर्बाद भइरहेको हुन्छ |

    आज हामी तपाईंलाई ब्राउजरका महत्वपूर्ण शर्टकट किको बारेमा बताउँदै छौं । जसलाई तपाईं गुगल क्रोम, मोजिल्ला, फायरफक्स, एज जस्ता ब्राउजरमा प्रयोग गर्न सक्नुहुन्छ ।

    यी सबै शर्टकट कि एकै साथ याद गर्न पक्कै पनि सहज नहोला । तर जब तपाईं यी शर्टकट कि प्रयोग गर्दै जानुहुन्छ, विस्तारै तपाईंलाई त्यसको बानी पर्दै जान्छ र त्यसको प्रभाव तपाईंको काम गराइमा देखिन थाल्छ ।

    यस्ता छन्, ब्राउजरमा प्रयोग हुने महत्वपूर्ण शर्टकट कीहरु

    १. CTRL+T: नयाँ ट्याब खोल्न

    २. CTRL+W: कुनै ट्याब बन्द गर्न

    ३. F5: रिफ्रेश गर्न

    ४. CTRL+P: स्क्रिनशट लिन

    ५. CTRL+O: कम्प्युटरको फाइल खोल्न

    ६. CTRL+H: ब्राउजिङ हिस्ट्री हेर्न

    ७. CTRL+J: ब्राउजरको डाउनलोड हिस्ट्री हेर्न

    ८. CTRL+D   बुकमार्क राख्न

    ९. CTRL+F: खुलेको पेजमा कुनै शब्द सर्च गर्न

    १०. CTRL+: जुम ईन गर्न

    ११. CTRL-: जुम आउट गर्न

    १२. Esc: लोड भइरहेको पेजलाई बीचैमा रोक्न

    १३. Alt+Home: ब्राउजरको होम पेजमा जान

    १४. Alt+Tab: अर्को विण्डोजमा जान

    १५. Alt+D: एड्रेस बारमा जान

    १६. CTRL+1 to 8: ब्राउजरमा दायाँदेखि बायाँतर्फ रहेका ट्याबमा जान

    १७. CTRL+N: नयाँ विण्डोजमा ब्राउजर खोल्न

    १८. CTRL+SHIFT+O: बुकमार्क म्यानेजर खोल्न

    १९. CTRL+K or E: गुगल सर्च गर्न

    २०. SpaceBar: वेबपेजलाई तलतर्फ स्क्रोल गर्न

    २१. Shift+SpaceBar: पेजलाई माथितर्फ स्क्रोल गर्न

    २२. Home/Fn+Home: कुनै वेबपेजको सुरुमा जान

    २३. End/Fn+Home: कुनै वेबपेजको अन्तिममा जान

    २४. Windows+Right Arrow: ब्राउजर वा विण्डोलाई कम्प्युटरको दायाँतर्फ आधा स्क्रिनमा सीमित पार्न

    २५. Windows+Left Arrow: ब्राउजर वा विण्डोजलाई स्क्रिनको बाँयातर्फ आधा पार्न

    २६. Windows+ Print Screen: स्क्रिनशट लिन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑