• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालकै प्रसिद्ध गहवामाई मन्दिरको फूलपाती

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार २३:०५
  • ५९६९

    वीरगंज | दशैको आज सातौँ दिन, आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइएको छ ।पर्सा जिल्लाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मालपोत लगायत विभिन्न क्षेत्रबाट ल्याइएको फूलपाती नेपालकै प्रसिद्ध शक्त पीठको रूपमा रहेको वीरगन्जको गहवा माई मन्दिरमा फूलपाती भित्र्याइएको हो।

    No description available.

    बाँजा गाजाँ सहित ल्याइएको फूलपाती गहवा माई मन्दिरमा विधि पूर्वक पूजापाठ गरेर घर घरमा फूलपाती भित्र्याइएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र पर्साका प्रमुख अधिकारी आसमान तामाङले विधिपूर्वक पूजापाठ सम्पन्न गरेका थिए ।घटस्थापनाको दिन देखि नै भव्य रूपमा लाग्ने दसैँ मेला यसपालि कोरोना महामारीले गर्दा बजारमा चहलपहल भन्ने देखिएको छैन । फूलपाती भित्र्याइएसंगै मेला हेर्न र प्रसिद्ध गहवा माईको दर्शन गर्न पर्सा लगायत, विभिन्न जिल्ला र छिमेकी देश भारतको विभिन्न सहरबाट आउने श्रद्धालुहरूको घुइँचो लाग्थ्यो ।

    No description available.

    तर कोरोना महामारीका कारण विगत सात महिनादेखि जारी सीमा बन्द र मन्दिर नखोलिएका कारण श्रद्धालुहरू आउन सकेका छैन । वीरगन्ज बजारमा समेत खासै चहलपहल पनि बढेको छैन । मन्दिर क्षेत्र भित्र भिडभाड गर्न नदिनको लागि पर्सा प्रहरीले व्यापक रूपमा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

    No description available.

    यसपालि सङ्क्रमणका कारण बली दिन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । वीरगन्जको नगवा स्थित बौद्ध माई, विर्ता माई, भुटन देवी माई र विन्दवासिनी लगायत यस क्षेत्रमा रहेको शक्ति पीठमा समेत भिडभाड नियन्त्रण गर्न मेला लगाउन दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑