• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    बिरगंज बजारको अनुगमन तिब्र रुपमा, गलत गर्नेलाई कार्वाही र राम्रो गर्नेलाई धन्यवाद दिने:- प्रजिअ भट्टराई

  • वीरगंज संजाल
  • Sep 23, 2019, 10:31 pm
  • ८१४१

    बिरगंज ।दसौं ,तिहाइ र छट पर्व नजिकीदै गर्दा व्यापारीहरु गलत कार्य गर्ने भएकोले यस्ता पर्वहरुलाई लक्षित गर्दै व्यापारीले लेबल नभएको , म्याद गुज्रिएको सामान , मुल्य भन्दा बढी लिने , सामानको कृतिम अभावको सृजना गर्ने जस्ता कार्य हुने हुदा उपभोक्ताहरु नठगिउन भन्ने उदेश्यले सोमबार बिरगंजको मुख्य बजार माईस्थान वरिपरिका पसलहरुमा अनुगमन गरिएको र अनुगमन गर्ने क्रममा त्यस्ता गलत गर्नेलाई कार्वाही गर्ने र राम्रो गर्नेलाई धन्यवाद दिने गरेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भयो।

    प्रमुख जिल्ला अधिकारी भट्टराई स्वयम पसल पसल पुगि व्यापारीहरुलाई दुई हात जोडि अनुगमनमा सहयोग गर्न र तपाईंहरुको साथमा रहेकोले त्रास नभैइ सहि कार्य गरि असल नागरिकको पहिचान दिन समेत अनुरोध गर्नु भएको थियो ।माईस्थान चोकमस रहेको प्रदिप किराना पसल , मा अम्बे ईन्टरप्राईजेज , सन्दिप किराना स्टोर , न्यु श्री गणेश किराना स्टोर , जय किराना ट्रेड्र्स , पुजा स्टोर , न्यु मा जानकी स्टोर्स , मा कल्याणि सिङ्गार र हरि किरानामा आज अनुगमन गरि त्यहा बिल बिजक भएता पनि सादा कागजमा लेखी दिएको ,

    व्यवसायी प्रमाणपत्र नदेखाएको , लेबल नभएको लवकुस ब्रान्डको मखना ७ पिस नियन्त्रणमा लिई नस्ट गरिएको र मुख्य सप्लायर्समा रहेको ४८ बोरा मखनालाई बिक्री बितरणमा रोक लगाईएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय अबिरगंजका नायब सुब्बा एवं सूचना अधिकारी दिलिप खगले जानकारी दिनु भएको थियो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको नेतुत्वमा गएको अनुगमन टोलिमा, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा , बाणिज्य कार्यालय बिरगंजका कार्यालय प्रमुख ओम नारायण शर्मा

    , घरेलुु तथा साना उद्योग कार्यालय बिरगंजका प्रमुख रिमा साह , जिल्ला प्रशासन कार्यालय पर्साका प्रशाशकिय अधिकृत भानुभक्त बराक , खाद्य प्रबिधिका सुचना अधिकारी श्रवण साह , उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका नगर अध्यक्ष अजित कुमार भुजेल , बिरगंज महानगर पाकिकाका बिपिन कुमार लाल दास, बिरगंज उद्योग बाणिज्य संघका हेम शंकर कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक टकराज राई लगायतकाको सहभागिता रहेको थियो ।prahar daily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑