• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ३ महीनामा रू. २ अर्बले बढ्यो मोबाइल आयात

  • वीरगंज संजाल
  • Oct 19, 2020, 11:01 am
  • २०९७

    वीरगंज। गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा रू. २ अर्बले मोबाइलको आयात बढेको छ ।नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिकमा ९ अर्ब १८ करोडको मोबाइल फोन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको भन्दा रू. २ अर्बले बढी हो ।

    चालू आवको ३ महीनामा कुल २० लाख २२ हजार फोन सेट आयात भएको देखिन्छ । गत वर्षको साउनदेखि असोजसम्म रू. ७ अर्ब १९ करोडका १३ लाख ४४ हजार मोबाइल सेट आयात भएका थिए ।२ वर्षअघि मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गर्ने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको थियो । त्यही कारण आर्थिक वर्ष २०७४/७५ को तुलनामा त्यस वर्ष आयात घटेको थियो ।अघिल्लो वर्ष केही नीतिगत सहजता भएपछि मोबाइल फोन आयातमा सुधार आएको थियो ।

    अहिले समग्र आयात घटे पनि मोबाइल फोनको आयात भने बढेको छ । संघका अध्यक्ष एवम् सामसुङका लागि नेपालको आधिकारिक विक्रेता आईएमई ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार कोरोनाका कारण भच्र्युल छलफल बढेको र अवैधानिक आयात बन्द भएका कारण बजारमा मोबाइल फोनको माग बढेको हो ।

    उनका अनुसार यस अवधिमा मोबाइल फोनको माग अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बरले बढेको छ । चैतयता मोबाइल फोनको माग बढे पनि मागअनुसार आयात हुन नसकेकोमा बन्दाबन्दी खुलेपछि आयात सहज भएको उनले बताए । ताम्राकार मोबाइल एशोसिएशनका सचिव गुरु शर्माका अनुसार निषेधाज्ञापछि नेपाली बजारमा सामसुङ, भिभो, ओप्पो, रियलमी, हुवावेलगायत स्मार्ट मोबाइल फोनको माग उच्च रहेको छ । यस वर्ष जीओमी, भिभो र रियलमीका मोबाइल फोनको आपूर्ति गतवर्षको भन्दा बढेको छ ।काशीराम बजगाईं

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑