• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिनेश खड्का लाई जनउद्धार केन्द्र मलेसियाको केन्द्रिय सल्लाहकारमा मनोनित

  • वीरगंज संजाल
  • २५ आश्विन २०७७, आईतवार २३:५२
  • ३१४९

    मलेसिया ।सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका समाजसेवि दिनेश खड्का’खप्तडी’ लाई जनउद्धार केन्द्र मलेसियाले केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ ।

    सुदुरपश्चिम प्रदेश अछाम जिल्लामा जन्मिनु भएका खड्का रोजगारको सिलसिलामा मलेसिया श्रमिकको रुपमा काम गर्दै पत्रकारिता सँग-सँगै सामाजिक कार्यमा निरन्तर रुपमा लागि रहनु भएको छ ।

    सुदूरपश्चिमेली नेपाली समाज,हेल्प अछाम लगायत संघ-संस्था हरुमा आब्द रहेर सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएका छन् ।

    जनउद्वार केन्द्र मलेसियाले आईतबार एक भेलाको आयोजना गरि केन्द्रिय सल्लाहकारमा खड्कालाई मनोनित गरिएको केन्द्रिय महासचिव शंकर देव आर्चायले जानकारी दिनुभयो ।

    मलेसियामा नेपालीको प्रतिनिधित्व गर्दै नम्बर एकमा दर्ता भएको जनउद्वार केन्द्र नेपाली श्रमिक हरुको हक अधिकारको लागि अहोरात्र लागि परेको छ ।

    २०१७ मा स्थापित यो समाजले विभिन्न कारणले गर्दा समस्यामा परेका २७० जना भन्दा धेरै नेपालीको उद्धार गरि सकुशल स्वदेश पठाउन सफल भएको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले बताए ।

    संस्थापक अध्यक्ष समेत रहेका थापा विभिन्न घरफिर्ती केन्द्र तथा जेलहरुमा रहेका नेपाली हरुको समस्या समाधानको लागि दिन प्रतिदिन जेलहरु धाउदै आएका छन् ।

    मलेसियामा विभिन्न कारणले कुनै नेपालीलाई दुःख नहोस यति भएको अवस्थामा जनउद्वार केन्द्र पिडित हरुको साथमा रहेको केन्द्रीय वरिष्ठ उपाध्यक्ष सेर बहादुर श्रेष्ठले बताउनुभयो ।

    देश बिदेशबाट आएको सुझावलाई मन्न गर्दै जनउद्वार केन्द्रले आफ्नो आधिकारिक वेबसाइट पनि सार्वजनिक गरेको छ ‌। समाजको सम्पुर्ण गतिबिधि हरु उक्त बेवसाइट मार्फत जानकारी लिन सकिने साथै सजिलो तरिकाले समाजको सदस्यता लिन सक्ने छ ।

    त्यस्तै सहयोग गर्न चाहने मनकारी हरुले रकम पनि सोहि बेवसाइट मार्फत सहयोग गर्न मिल्ने केन्द्रित कोषाध्यक्ष देबेन्द्र गिरिले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑