• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मध्यम र न्यून आए भएका देशलाई कोभिड-१९ खोप सघाउने अभियानमा चीन पनि सहभागी

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार १३:०५
  • २४७७

    चीन कोभिड-१९ खोपका लागि वैश्विक पहलमा सहभागी हुने भएको छ । कोभाक्सको रुपमा परिचित यो पहलकदमीले निम्न र मध्य आय भएका देशहरुलाई कोरोनाविरुद्ध लड्न ठूला अर्थव्यवस्था भएका देशहरुले आर्थिकरुपमा सघाउँछ ।चिनियाँ विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । यद्यपि मन्त्रालयको विज्ञप्तिमा कति सहयोग गर्ने भन्नेबारे उल्लेख छैन । यद्यपि आउँदो दुई वर्षभित्र २ बिलियन अमेरिकी डलर सघाउने प्रतिवद्धता राष्ट्रपति सि जिनपिङले यसअघि नै गरिसकेका छन् ।

    कोरोनाबाट आजसम्म १० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘हामी विशेषगरी विकासशील देशलाई खोपको समान वितरण सुनिश्चित गर्नका लागि यो ठोस कदम उठाइएको हो र आशा छ कि अधिक सक्षम देशहरु पनि यो अभियानमा सहभागी हुनेछन् र कोभाक्सको समर्थन गर्नेछन् ।’

    विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गठित कोभाक्सको लक्ष्य २०२१ को अन्त्यसम्म खोपको कम्तिमा पनि दुई बिलियन मात्रा उपलब्ध गराउनु छ ।विश्व स्वास्थ्य संगठनले चीन र रुसका साथै अमेरिकालाई पनि यो अभियानमा सहभागी गराउन कुराकानी भइरहेको बताए पनि अझै यो अभियानमा सहभागी भइसकेको छैन ।

    चिनियाँ विदेश मन्त्रालयले चीनसँग पर्याप्त मात्रामा कोभिड-१९ को खोप निर्माण क्षमता रहेको बताएको छ । उसले खोप तयार भएपछि विकासशील देशमा आपूर्ति प्राथमिकतामा राख्ने जनाएको छ । -रोयटर्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑