बिरगंज।अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको स्वच्छ बिरगंज सफा बिरगंज कार्यक्रम अन्तर्गत आज भिखमपुर स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ !
अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्सा धोबिनी गाउपालिका कमिटी अध्यक्ष औनिराज रौनियारको अध्यक्षतामा बुधबार भिखमपुर स्वास्थ्य केन्द्र सरसफाइ गरिएको थियो ।
सरसफाइ कार्यक्रममा प्रहरी निरीक्षक किस्मान तामाङ, डा. मनोज यादव , बिकास साह , OBC धोबिनी गाउपालिका कमीटीका उपाध्यक्ष अतेन्द्र पटेल , सचिव देवसिस पटेल , सहसचिव पवन कुमार पटेल, कोषाध्यक्ष बृज किशोर रौनियार , सदस्य सतेन्द्र कुस्वाह, नागेन्द्र गुप्ता, राजु साह कानु, सुबास पटेल ,:समाजसेवी राजेन्द्र प्रसाद कुर्मी, हरिनारायण पटेल , प्रमेस्वर रौनियार , धिरज कुमार, प्रदीप पटेल, कृष्ण पटेल , दिना राउत , सुजित पटेल , राज कुमार गुप्ता , दिनानाथ पटेल लगायतकाकाे सहभागीता रहेको थियो।