• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुन्छ: चिकित्सक

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार १८:३५
  • ३६२५

    वीरगंज। धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ । विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले धुम्रपान त्यागेको एक वर्षमा हृदयघातको सम्भावना आधाले कम हुने बताएका हुन् ।

    विश्व मुटु दिवसका अवशरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा.मुरारी ढुंगानाले ३० देखि ७० वर्ष उमेर समूहमा प्रति १० जनामध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको बताए । मुत्युको प्रमुख कारणमध्ये मुटुरोग पनि एक भएकाले जनचेतना बढाउन आवश्यक रहेको उनले बताए । उनले धुम्रपान त्यागेको १२ महिनामा हृदयरोग हुने सम्भावना आधा कम हुने बताए ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले गंगालाल हृदयरोग केन्द्रले अनुसन्धानका काम अगाडी बढाउनुपर्ने बताए । छुट्टै विभाग बनाएर रिसर्चका काम अघि बढाए परिषदले सहयोग गर्ने उनले बताए । केन्द्रले लकडाउन सुरुभएदेखि असोज १० गतेसम्म करिब साढे ६ हजार विरामीलाई आकस्मिक सेवा प्रदान गरेको छ ।

    कोभिड १९ संक्रमण जोखिमका बीच गत चैत १२ गतेबाट असोज १० गतेसम्म केन्द्रले ६ हजार ४ सय ६१ जनालाई आकस्मिक सेवा प्रदान गरेको हो । केन्द्रको अन्तरंग विभागमा १ हजार ८ स ५१ जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ । यसैगरी प्राइमरी एन्जियोप्लाष्टि १ सय ७६, परमानेन्ट पेशमेकर ९, कोरोनरी एन्जियोग्राफी ५ सय ८७ र कोरोनरी एन्जियोप्लाष्टि २ सय ५३ जना गरी क्याथ ल्याब प्रोसिड्युर सेवा १ हजार २ सय २९ जनाले लिएको केन्द्रका कार्डियोलोजी विभागका रजिष्टार कुन्जन शेर्पाले बताए ।

    कोभिडका कारण विगत वर्षहरुमा जस्तो कार्यक्रम गर्न नपाइएपनि दिवसका अवशरमा आज जनचेतना जगाउन उद्देश्यले नेपाल हार्ट नेटको सहकार्यमा विहान ७ः३० बजे माइतिघरबाट कोटेशवरसम्म सचेतनामुलक कार र्याली गरेको छ । कोरोना संक्रमणकाबीच विरामीको उपचारमा संलग्न कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई अस्पतालले सम्मान गरेको छ ।

    आज सेप्टेम्बर २९, विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । नेपालको कूल जनसंख्या मध्ये करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमानित तथ्याङ्क छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑