• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    कोसेलीका लागि रोजाइको राँके (फोटो फिचर)

  • वीरगंज संजाल
  • Sep 21, 2019, 11:57 am
  • ६४२७

    ताप्लेजुङ : लहरै मिलाएर राखिएको बट्टाहरुमा रातै अकबरे खुर्सानी। डल्ला पारेर प्लाष्टिकमा हालेर लहरै राखिएको घिउ, दाल, ललिपप र अर्गानिक चियाको चिटिक्क परेका पोका। यो दृश्य मेचीराजमार्ग अन्तर्गतको पाँचथर र इलामको सिमाना राँके बजारको हो।  यस सडक हुँदै जाने जुनसुकै यात्रुुवाहक सवारी साधन होस् वा निजी, त्यहाँ एकैछिन भए पनि रोकिएकै हुन्छन्।

    राँके बजारमा कृषि उपजको मात्रै कारोबार हुुन्छ। किसानहरुले उत्पादन गरेका कृषि उपजको व्यापारले नै यो बजारको छुट्टै पहिचान बनेको छ।  बजारमा यात्रुहरुले कोसेलीको रुपमा कृषि उपज खरिद गरेर लैजाने गरेका छन्। यहाँ राखिएका खुर्सानी, घिउ, छुर्पीजस्ता सामानहरु खरिद गर्ने भएकाले दैनिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको व्यापारी राजकुमार नेम्बाङले जानकारी दिए।

    राँके बजार अकबरे खुर्सानी, गाईको घिउ, अर्गानिक चिया र छुर्पीका लागि प्रसिद्ध छ। मेची राजमार्ग हुँदै ताप्लेजुङसम्म यात्रा गर्ने यात्रुहरुले फर्कंदा कोसेलीको रुपमा खरिद गरेर लैजाने भएकाले यहाँको व्यापार फस्टाइरहेको छ। खासगरी दुई सिजनमा यहाँको व्यापार फस्टाउने गरेको नेम्बाङले बताए।

      ताप्लेजुङको पाथीभराको दर्शनका लागि आउने धार्मिक पर्यटकहरुले फर्कंदा कोसेलीको रुपमा यो बजारबाट कृषि उपज खरिद गर्दछन्। विशेष गरी फागुनदेखि जेठसम्म र कात्तिक, मंसिरमा महिनामा व्यापार राम्रो फष्टाउने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑