• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुलाई सम्मान तथा बिदाई । बिरगंज , असोज ११ गते आइतबार

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार २१:३१
  • ४३०१

     

    बिरगंज , असोज ११ गते आइतबारÏ ।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साले आज सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।

    मिति २०७६/०३/२५ गते देखि करिब १५ महिना पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्तामा प्रमुख पदमा कार्यरत रहि यश क्षेत्रमा शान्ति सुरक्षा, अपराध अनुशन्धान तथा नियन्त्रण , अबैध चोरी तस्करी नियन्त्रण , प्रहरी काम कार्वाही निस्पक्ष , व्यवसायिक ,ईमान्दारी , अनुसाशित र जिम्मेवारी पुर्ण रुपले उच्च मनोबलका साथ कार्य सम्पादन गर्दै कोरोना भाईरस ( कोभिड -१९ ) महामारीको नियन्त्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको भन्दै प्रहरी निरीक्षक निर्मल पनेरुलाई एक कार्यक्रम बीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ पर्साका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको नेतुत्वमा गएको टोलिले प्रहरी कार्यालय परिसर मै पुगि मायाको चिनोले सम्मान गर्दै बिदाई समेत गरेको थियो ।

    प्रहरी निरीक्षक पनेरु १५ महिना सेवा गरि वडा प्रहरी कार्यालय बिर्ता बाट सरुवा भैइ सिआईबी अफिस काठमाडौंमा जान लाग्नु भएको अध्यक्ष ठकुराईले बताउनु भयो ।    

    सम्मान तथा बिदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का सचीव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह , सदस्य अजित कुमार भुजेल , जेयाउल हक समानी , राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु खान , प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र पटेलको सहभागिता रहेको थियो ।

    बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पनेरुले आफू यश क्षेत्रमा करिब १५ महिना यहाका जनताहरुको सेवा गर्न पाएको धेरै खुशी लागेको र यहाका जनताहरुले गरेको माया र सहयोग कहिल्यै नभुल्ने र सधै बिरगंजवासीलाई सम्झी रहने बताउदै सामुदायिक सेवा केन्द्र छपकैयालाई विशेष धन्यवाद गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑