डाक्टर लम्सालका अनुसार ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप र थाइराइड रोगले समेत ग्रसित उनको अस्पतालको सघन कक्षमा राखेर उपचार हुंँदै आएको थियो ।