• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंज भिस्वा युवा क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम , ४ महिला सहित ३२ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • २८ भाद्र २०७७, आईतवार १४:१३
  • ४८४९

     

    बिरगंज । ” देश बिकासका लागि युवा सशक्तता आजको आवस्यकता ” भन्ने मुल नाराका साथ स्थापित बिरगंज भिस्वा युवा क्लब बिरगंज -१५ पर्साको ८ औं बार्षिसोत्सवको उपलक्ष्यमा आज रक्तदान / आयुर्वेदिक काढा / होमियोपैथिक औषधि बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

    बिरगंज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुसवाहको अध्यक्षतामा र पर्सा जिल्ला क्षेत्र न.१ का माननिय प्रतिनिधि सभासदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशिस्ट अतिथी बिरगंज पब्लिक कलेजका प्रोफेसर डा. दिपक शाक्य , सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सरार्फ ,

    वडा न१६ का वडा अध्यक्ष श्याम बाबू चौरसिया, वडा न.१५ का कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानु , अपराध अनुशन्धान उपप्रमुख कुमार खड्का , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , वरिष्ठ पत्रकार कल्याण बहादुर हाडा, क्लबका सस्थापक अध्यक्ष ईन्द्रजित गुप्ता , क्लबका सल्लाहकार केशर दास , स्थानीय शिक्षक राम प्रसाद कुसवाह , बिक्रम सिंह , डा. कमलेस ठाकुर लगायत क्लबका पदाधिकारीहरु , स्थानिय युवा , बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।

    रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अजिता मरासनी , रेणु कुमारी सिंह , रम्भा देबि , पार्वती देबि , राधा बैठा , राजकुमार साह, दिनेश प्रसाद कुसवाह , मोहन साह , राधेश्याम गुप्ता , दिलिप कुमार साह , शिवशन्कर पटेल , दिलिप राज महतो , किशोरी साह , राजाबाबु गुप्ता, सन्दीप कुमार सिंह , सम्भु महतो , नवरन्जन ठाकुर , दिपेन्द्र प्रसाद साह , सन्दिप कुमार कुसवाह , बिनेस कुमार सहनी , मुन्ना बर्णबाल , चन्दन साह , राकेश कुमार साह लगायतकाले रक्तदान गरेका थिए ।

    सहयोगी सस्थामा मिडिया पार्ट्नर जि नेपाल टिभी र अनलाइनका अनिल साहले सहयोग गरेका थिए ।

    त्यसै गरि होमियोपैथीक औषधि बितरण सौजन्य मारवाडी सेवा समिती काठमाडौं , युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले सहयोग गरेका थिए ।

    प्राबिधिक सहयोग ब्लड बैंक बिरगंजका दिलमाया घिमिरे , शेखर गुप्ता ,
    धिरेन्द्र कुमार दास, भुषण कुमार जयस्वाल र राम नरेश यादवले गरेको थियो ।

    कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार केशर दासले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑