• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोलि देखि विरगंजमा केके खुलने कुन दिशा फर्केको पसल खुलने हेर्नुहोस

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार १९:०६
  • २३२८५

    विरगंज । प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यूको अध्यक्षतामा मिति २०७७-०५-१८ गते बसेको जिल्ला
    सुरक्षा समितिको बैठकमा भएका निर्णयहरु एस प्रकार छ।

    १. वीरगंज महानगरपालिका क्षेत्रभित्र निरन्तर रहेको निषेधाज्ञालाई २०७७ भाद्र २५ गते राति १२:००
    बजे सम्म निरन्तरता दिईएको छ ।
    २। बजार तथा पसल खोल्ने सम्बन्धी गरिएको व्यवस्था :
    क) सोमबार, बुधवार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका
    पसलहरु मात्र खोल्न पाईनेछ ।
    ख) आईतबार, मंगलबार र विहिबार बजारमा रहेका पसहरुमध्ये पश्चिमतर्फ र उत्तरतर्फ फर्केका
    पसलहरु मात्र खोल्न पाईनेछ ।
    ग) तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा घण्टाघर चोक देखी २०० मिटर स्कुल देखी
    दक्षिण तर्फ एक तर्फी रुपमा मात्र पसलहरु राख्ने । दुई पसल वीचको दुरी न्युनतम १५
    फिट राख्ने । उक्त सडक खण्डमा तोकिएको अवधि भरी कुनै पनि मालवाहक यात्रुवाहक
    सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
    घ) यस्ता पसलहरु शनिवार पूर्णरुपले बन्द रहनेछ ।
    ङ) तोकिएको समय र स्थान वाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको,
    सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरिनेछ ।
    ब) आ- आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण
    गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड
    उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गरिनेछ ।
    छ) पसलहरु दिउँसो ११:०० बजे देखि ४:०० बजे सम्म र तरकारी तथा फलफुल पसल
    विहान ५:०० देखी ८:०० बजे सम्म मात्र सञ्चालन गर्नुपर्नछ ।

    ३ देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई सञ्चालन गर्न पाईनेछैन :
    क) जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजानिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न।
    ख) कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा
    जुलुस गर्न, चार जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन ।
    ग) परमपरागत रुपमा भई आएको दैनिक रुपमा आन्तरिक नित्य पुजा वाहेकका सम्पुर्ण धार्मिक
    सांस्कृति गतिविधिहरु ।
    घ) शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा लगायतको गतिविधिहरु।
    ङ) डिपार्टमेन्टल स्टोर, मनोरजन स्थल, शैलुन, व्युटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना,
    समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि ।
    च) चिया पसल, खाजाघर, होटेल, रेस्टुरा आदि
    ४. १२ वर्षमुनि र ६० वर्षमाथिका सर्वसाधारण तथा गम्भिर प्रकृतिको रोग लागेको र विरामिहरुलाई
    यथासम्भव आ-आफ्नो घर परिसरमा बस्न र बाहिर ननिस्कन हार्दिक अनुरोध छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑