• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मरिच भियतनाम फिर्ता भइसकेपछि र केराउ कुहिन थालेपछि सरकारले दियो आयात अनुमति

  • वीरगंज संजाल
  • Sep 2, 2020, 8:00 am
  • २८३३

    विरगंज । लामो समय रोक्का भएको मरिच र केराउ आयात सरकारले खोले पनि निकै ढिलो भएको खुलेको छ । पाँच महिना बन्दरगाहमा रोकिँदा कुहिसकेको मरिच र केराउ सरकारले आयात गर्न अनुमति दिए पनि त्यस्ता सामग्री कामै नलाग्‍ने स्थितिमा पुगेको हो । भदौ १४ गते बसेको मन्त्रिपरिषद्ले चैत १६ गते अगाडि सिपिङ भइसकेको मरिच र केराउ आयात गर्न स्वीकृति दिएको हो । विदेशी मुद्रा बाहिरिन रोक्न भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्ले मरिच र केराउनसँगै मदिरा, छकडा र महंगा गाडी आयात रोकेको थियो ।
    नधुल्याइएको मरिचसँगै केराउ आयातका लागि आइतबार स्वीकृति मिले पनि बन्दरगाहसम्म आइपुगेका सामग्री प्रयोगलायक छैनन् । जसको उदाहरण सिर्सियास्थित सुख्खा बन्दरगाहको लिन सकिन्छ ।

    सिर्सियामा आएर थन्किएको पुरानो मरिच कुहिने डरले भियतनाम फिर्ता भइसकेको छ भने केराउको जाँच गर्दा कुहिएको पाइएको छ । बन्दरगाहको भन्सारमा कार्यरत एक अधिकारीले बाह्रखरीलाई भने, “केराउको एउटा कन्टेनरबाट केही स्याम्पल हेर्दा कुहिएको छ । त्यस्तो चीजको के काम लाग्ला र ?“ बन्दरगाहको यार्डमा करिब ६ सय कन्टेनर केराउ छ । त्यो के गर्ने भन्ने अन्योलको विषय हो किनकि काम नलाग्‍ने सामान कसले लैजालान् ?”

    बन्दरगाहका भन्सार प्रमुख उमेश श्रेष्ठ भने सरकारबाट निर्णय भएको सुन्‍नमा आएको तर औपचारिक पत्र नआइसकेकाले के गर्ने अझै यकिन नभएको बताउँछन् । उनका अनुसार सरकारले आयात गर्ने अनुमति दिएको हो भने व्यवसायी आफ्नो सामान छुटाउन आए भन्सार क्लियर गरिदिने उनले बताए ।

    श्रेष्ठका अनुसार भन्सार यार्डमा आएका ४७ कन्टेनर मरिच भियतनाम फिर्ता पठाउने सहमति अनुसार फिर्ता भइसकेको छ ।

    उल्लेखित मरिच र केराउ सिर्सियास्थित सुख्खा बन्दरगाहको मात्र हो । यसबाहेक कलकत्ता बन्दरगाहमा पनि नेपाल आयात हुने क्रममा रहेका केराउ छन् । सामान कुहिन लागेको भन्दै व्यवसायीले पटकपटक सरकारलाई आग्रह गरेका थिए । सो ही माग अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

    विश्वव्यापी महामारीका रूपमा फैलिसकेको कोरोना भाइरसका कारण विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रहेको पर्यटन र विप्रेषण समस्यामा परेपछि सरकारले विदेशी मुद्राको सञ्चिति बचाउन यस्तो निर्णय गरेको थियो । नेपालमा केराउ र मरिचको माग उच्च हुने थालेको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑