• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओ बि सि महासघ पर्साद्वारा ४ बुदे माग सहित नारायणी अस्पतालका मेसुलाई ज्ञापनपत्र

  • वीरगंज संजाल
  • १६ भाद्र २०७७, मंगलवार १८:४४
  • ३७५७

    बिरगंज। अखिल नेपाल पिछडावर्ग ( OBC ) महासघ पर्साले ४ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

    महासघ पर्साका अध्यक्ष अकलेश कुमार साहको नेतुत्वमा गएको टोलिले आज नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्जय ठाकुर कै कार्यकक्षमा पुगि सो ज्ञापनपत्र पढेर बुझाएका थिए ।

    नारायणी अस्पताल प्रदेश न २ को न्यून आय भएको बिरामीको उपचार केन्द्रबिन्दु रहेको र गरिब जनताका आशा र भरोसाका रुपमा रहेको एकमात्र नारायणी अस्पतालमा ईमर्जेन्सी सेवा बाहेक कुनै सेवा सुचारु नभएकोले निजि अस्पतालले सामान्य रुघाखोकी र ज्वरो लागेका बिरामीको उपचार नगर्दा अकालमै गरिब जनताको ज्यान गएपछि

    हामिले झन यस अस्पतालको कमि महसुस गर्‍यौ , तसर्थ यश नारायणी अस्पताललाई पुर्ण साबिक कै अवस्थामा संचालन गर्न आईपर्ने बाधा अडचनलाई समाधान गर्न हामी सक्दो सहयोग गर्न समेत तयार रहेको अध्यक्षले बताए ।

    ४ बुदे मागहरिक:-
    (१) नारायणी अस्पताललाई पुर्ण साबिककै अवस्थामा संचालन गर्नुपर्ने।

    (२) नारायणी अस्पतालको सहकार्यमा संचालित कोभिड अस्पतालमा देखा परेका समस्याहरु समाधान गर्नुपर्ने ।

    (३) कोरोना संक्रमितहरुको कन्ट्र्याक्ट ट्रेसिङ्गमा भैइ रहेको ढिलाई तत्काल समाधान गर्नुपर्ने

    (४) होम आईसोलेशनमा बसेका बिरामीहरुलाई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने सहितको चार बुदे माग रहेको ओबिसी महासघ पर्साका अध्यक्ष अकलेस साहले जानकारी दिनु भयो ।

    ज्ञापनपत्र टोलिमा ओबोसी महासघ पर्साका उपाध्यक्ष बिकास कुमार पटेल , कोषाध्यक्ष राकेश कुमार साह , सहसचिव राजन साह , सदस्य प्रिन्स सावन गुप्ता , राजन गुप्ता र आकाश गुप्ताको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑