• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाबाट मृत्यु भएका पुरुषको रिपोर्ट : कहिले नेगेटिभ, कहिले पोजेटिभ !

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार १८:२३
  • ३५५३

    कैलाली । एक महिना अगाडि भारतबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका–११ का ४५ बर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भयो ।भारतमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साउन ११ गते नेपाल आए ।

    गोदावरी नगरपालिकाले त्यही दिन उनको स्बाब संकलन गर्‍यो । त्यसको रिपोर्ट नआउँदै स्वास्थ्यमा समस्या भएपछि उनी १३ गते सेती अस्पतालमा भर्ना भए ।

    अस्पतालले त्यही दिन स्वाब संकलन गर्‍यो र भोलिपल्ट नेगेटिभ रिपोर्ट आयो । त्यसपछि पनि अस्पतालमा उपचाररत उनी त्यतिबेला अप्ठ्यारोमा परे, जब ११ गते नगरपालिकाले संकलन गरेको स्वाबको रिपोर्ट १९ गते पोजेटिभ आयो ।

    ‘हामीले पहिला स्वाब संकलन गरेका थियौं, तर ढिलो आयो’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवर भन्छन्, ‘हाम्रो रिपोर्टमा पोजेटिभ छ, अस्पतालले नेगेटिभ आयो ।’ नगरपालिकाले अस्पतालको रिपोर्टलाई नै स्वीकार गर्‍यो ।

    उनी २४ गते अस्पतालबाट डिस्चार्ज भए । तर स्वास्थ्यमा समस्या आएपछि उनी ३२ गते निसर्ग अस्पताल पुगे । अस्पतालले सेती प्रादेशिक अस्पतालको रिपोर्ट हेरेर उपचार सुरु गर्‍यो । तर धेरै समयसम्म पनि निको नभएपछि सोमबार पुन : स्वाब संकलन गरेको गोदावरी ११ का वडाध्यक्ष शिव विकले बताए ।

    उनको रिपोर्ट मंगलबार पोजेटिभ आयो ।लगत्तै उनलाई सेती अस्पतालमा लगिएको थियो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘आईसीयूमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भयो ।’

    उनकी श्रीमती, छोरा र छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष विकले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑