वीरगंज | काठमाडौंको नागार्जुन नगरपालिका-४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने युवकले रक्सी भनेर छ्याप्दा एसिड परेको बयान दिएका छन्।
ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति एसिड छ्यापेका भारतका मुन्ना महमदले प्रहरीसमक्ष उक्त बयान दिएका हुन्।घटनाको दुई घण्टामै उनी र रौतहट लक्ष्मीपुरका मोहमद आलमलाई पक्राउ गरेको हो।
याे भिडियाेमा सुनाैँ उनकाे बयान :