• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सन्तानलाई असल र सफल बनाउने पाँच उपाय

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार १२:३३
  • ४०२१

    एजेन्सी | एलोन मस्क धेरै कुरका लागि चिनिन्छन् । त्यसमाथि पनि पागलले जस्तै लामो समय काम गर्ने सुचिमा उनी अग्र स्थानमा रहेका छन् । उनी कसैले पनि साताको ४० घन्टा काम गर्ने विश्वको नियम परिवर्तन नगरेको पटक पटक बताउँछन् । तर एक अन्तर्वार्ताको दौरान उनले एचबिओलाई भनेका छन् , ‘ तपाईंलाई कसैले भन्दा यति बढि समय काम गराउन दिनु हुन्न ।

    यो राम्रो कुरा होइन । मानिसले यति धेरै परिश्रम गर्नुहुन्न । यसले मेरो मस्तिष्क र मुटुलाई हानी पु¥याउँछ । कुनै समय म झण्डै १ सय २० घन्टा काम गर्थें । यति धेरै काम गर्न म कसैलाई सल्लाह दिन्न । ’ उनको भनाई जस्तोसुकै भएपनि उनका आमालाई यसबारे सोध्दा थप केहि जानकारी पाउन सक्छौं ।

    क्यानाडामा जन्मेकी मोडेल तथा आहारविद हुन् एलोन मस्ककी ७३ वर्षीया आमा मेये मस्क । तिनका परिवारमा एलोनका भाई कम्वल मस्क र बहिनी टोस्का मस्क पनि छन् । मये मस्कको एलोन मस्क र उनका भाइबहिनीलाई हुर्काइएको मुख्य शैली माथि लेखिएको एउटा नयाँ पुस्तक सावजनिक भएको छ । त्यसअघि नै त्यसबारे सिएनविसिका लागि लेखिएको एउटा निबन्धमा उनले सार कुरा यसरी राखेकीछन् , ‘ मैले सन्तानलाई कडा परिश्रमबारे सिकाउँदै र तिनीहरुलाई आफ्नो रहर र शौख पछ्याउन दिँदै हुर्काएको छुं । ’
    एलोन मस्कको जिवन कथा पनि निकै जटिल छ ।

    उनको जन्म मेये मस्क र एर्रोल मस्कको पुत्रका रुपमा दक्षिण अफ्रिकामा भएको थियो । आफ्ना मातापिताको पारपाचुकेपछि उनी नौ वर्षको उमेरमा आफ्नो पितासंग बस्न गए । रोलिंग स्टोनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो पिता अत्यन्तै खराव भएको बताएका थिए । माध्यमिक बिद्यालय स्तरको पढाई सकेपछि उनी क्यानाडा गएर आमा र भाइ बहिनीसंग बस्नथाले ।एकल महिला भएर निकै दुखसंग सन्तान हुर्काएकी मेये मस्का पाँच सल्लाह यस्ता छन् ।

    १. सानै उमेर देखि काममा लगाउनुः
    मेयेले शायद घर चलाउनका उद्देश्यले पनि तिनीहरुलाई कलिलै उमेरदेखि आयआर्जनका काममा लगाएकी हुनुपर्छ । तर विज्ञानले समेत यसरी काममा लाग्ने बालबालिका ठूलो भएपछि जिवनमा सफल हुने गरेको पुष्टि गर्दछ ।

    २. सन्तानलाई वयष्कलाई जस्तै व्यवहार गर्नुः
    मलाई मेरा अभिभावकलाई विशवास गर्न सकिने वयष्कहरुलाई जस्तै व्यवहार गर्दै हुर्काए । मैले पनि आफ्ना सनतानमा त्यहि सुत्र अपनाएं ।

    ३. सन्तानलाई आफ्ना शौख पछ्याउन दिनुः
    मैले तिनीहरुलाई कहिल्यै यो पढ्नु पर्छ त्यो हुन्न भनेर हस्तक्षेप गरिन । मैले कहिल्यै पनि तिनीहरुको गृहकार्य पनि जाँचिन । त्यो तिनीहरको नितान्त निजी जिम्मेवारी थियो । शायद यहि काराण ले पनि ठूलो भएपछि एलोन मस्क लामो समय सम्म कारखानामा काम गरेर बस्न सकेको ।

    ४. सन्तानलाई विलासिताको अभ्यस्त नबनाउनुः
    आफैले कमाएर आर्थिक रुपमा सवल नबनुन्जेल तिनीहरुलाई विलासिताका वस्तुहरु प्रयोग गर्ने बानी बसाएर बिगार्नु हुन्न । तिनीहरु सुरक्षित रहेसम्म आफ्नो ख्याल आफैंलाइृ गर्न लगाउनुपर्छ । कलेज पढ्दा मेरा सन्तान अत्यन्तै गरिबीमा बाँच्दथे । तिनीहरु छ जना रुममेटसंग झुत्रो घरमा भुँइमा म्याट्रेस ओछ्याए सुत्थे । जति अभाबलाई चिनियो उति धेरे जिउने कला सिकिन्छ ।

    ५. तिनीहरुको भविष्यका लागि आफैं जिम्मेवार बनाउनुहोस्ः
    मेरो ठूलो सल्लाह भनेकै कहिल्यै पनि सनतानकोबारे चिन्ता नलिनु हो । तिनीहरुलाई आफ्नो भविष्य प्रति आफैं जिम्मेवार बनाउनु । तिनीहरुलाई राम्रो व्यवहार भने सिकाउनु पर्छ । तर तिनीहरु के चाहन्छन् भन्नेबारे निर्णय तिनीहरुलाई नै गराउनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑