सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै गत ११ चैत देखि जारी गरेको लकडाउन आजबाट अन्त्य भएको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन मंगलबार राती १२ बजे देखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो ।
सो बैठकले स्वास्थ्यले पठाएका अरु १२ र अन्य मन्त्रालयले पठाएका प्रस्तावमा समेत महत्वपुर्ण निर्णय गरेको छ ।
ती निर्णयहरु यसप्रकार छ