• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३ दिने नमुना युवा सान्सद स्थापना र अभ्यास कार्यक्रमको दोस्रो दिन

  • वीरगंज संजाल
  • २७ असार २०७७, शनिबार १७:०५
  • ४८४५

    बिरगंज।युवाहरुलाई लक्षित गर्दै नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको आज दोश्रो दिन युवा माननीयद्धारा सपथग्रहण कार्यक्रम गराएका छन ।पर्सेली युवाहरुलाई लक्षित गर्दै विरगंज महानगरपालिका स्तरीय ३ दिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको आज दोश्रो दिन सांसद भेला सम्पन्न भएको छ ।रोष्ट्रम भित्र प्रदेश सांसद ओमप्रकास शर्मा ले युवा माननियहरु लाई पार्लियामेन्टमा हुने विभिन्न गतिविधिबारे जानकारी गराएका थिए ।

    त्यसै गरी संघिय प्रादेशीक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारी संसद वा कानुनी व्यक्तित्व हुनु पर्ने यसका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आवश्यक हुने व्यवस्थापीका र कार्यपालिका बिचको अन्तरसम्बन्ध अधिवक्ताहरु मध्येबाट हुने विषयमा प्रशिक्षणको क्रममा युवा माननीय ज्युहरुलाई सिकाईने बताए ।

    सोहाना मिश्राको अध्यक्ष्तामा भएको होटल विरगंज दरबारमा सञ्चालीत ३ दिने नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवा पिढिलाई लक्षित गर्दै भई रहेको नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवाहरुको क्षमता विकासको साथसाथै देश विदेशमा जान्दा सांसद भवन लगायत कुनै पनि राजनीती स्तरमा नेपालको बारेमा बहस गर्दा यो प्रशिक्षणले निक्कै सहयोग पुरयाउने युवा नेता सन्तोष गुप्ताको भनाई रहेको छ । ३ दिने सांसद अभ्यास कार्यक्रममा युवा नेता सन्तोष गुप्ता, नेपाल टेलिभिजन पर्सा प्रतिनिधी नेहाल खान, रक्की प्रसाद साह, ईश्वर प्रसाद साह रहनु भएको थियो ।

    त्यसै गरी युवा माननीयहरुमा नफिसा खान, नबिदा खान, सुमिता सिंह, निशा गुप्ता, रेखा कुमारी महतो, विवेक श्रीवास्तव, रितिक श्रीवास्तव, रानी गुप्ता लगायत ४० जना युवा माननीयहरुको सहभागीता रहेको थियो ।कार्यक्रम सञ्चालन विरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष गुप्ता, रक्की प्रसाद साह र राहुल साहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑