बिरगंजको कोयरनटिनमा कोरोनाको त्रास ! त्यहाँ रहेका भनछन एहि मरिन छ!
वीरगंज संजाल
२४ जेष्ठ २०७७, शनिबार १४:५५
३२८५
बिरगंज | कोयरनटिनको मापदण्डको ब्यवस्था तपरै जाओस न्युनतम बाच्न सक्ने वातावरण समेत नरहेको त्यहा बहि रहेका हरुले गुनासो गरेका छन। त्याहा फोहोर को बेवस्थापन लगायत अन्य कुनै कुराको ब्यवस्था नरहेको भन्दै कोयरनटिनमा बस्नेहरुले गुनासो गरेका छन।
कोयरनटिनको विभिन्न कोठाको कुनामा बासी भात फालिएको र हाथ धुनलाई साबुन समेत नरहेको लगायत अन्य धेरै समस्या त्याहा बस्नेहरुले गरेका छन।
कोयरनटिनमै रहेकाहरुले भने ” हामी भारतबाट आएको भएतापनी धेरैनै सुरक्षीत तरिकाले आएका छौ। हामीलाई बिश्वास छ कि हामीलाई केही पनि भएको छैन तै पनि कोयरनटिनमा बस्नु राम्रो हो।
हामी बाट हाम्रो परिवार र समाज पनि सुरक्षीत महसुस गर्छन। त्यसैले हामी नियामानुसारनै छौ तर यस्तो किसिमको कोयरनटिनमा बसेर हामी झन रोगी बन्न पुग्छौ । हामीलाई छिटो यहाँ बाट बाहिर निकालियोस नत्र एहि मर्न सक्छु ।”