आज:
  • होमपेज / Breaking News

    उपभोक्ता हित संरक्षण मंच बिरगंज नगर कमिटीका अध्यक्ष अजित भुजेलद्वारा बिरगंजका मेयर बिजय सरावगी बिरुद्ध मुद्दा दर्ता

  • वीरगंज संजाल
  • २२ भाद्र २०७६, आईतवार २१:१५
  • ८६८५

    बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेलले बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी बिरुद्ध आइतबार मुद्दा दर्ता गरेको छ ।

    सडक किनारमा राखेको अव्यवस्थित मासु पसल व्यवस्थित गर्न पटक पटक ध्यान आकर्षक गराउदै बिरगंज महानगरको रजतजयन्ती चोक देखि उतर गण्डक नहरसम्मको मुल सडकको किनारमा नै उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने किसिमबाट फोहोर नाला छेउमा विभिन्न ठाउमा खसी

    , बाख्रा तथा कुखुराको मासु बिक्री भैरहेकोले यस उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण भएकोले सडक किनारामा अव्यवस्थित रुपमा बिक्री गर्ने गरेको मासु पसलले महानगरलाई कुरुप बनाउनुको साथै र मासुपसलवालाहरुको मनपरी ढंगले मासुको मुल्य बढाउने तथा खसी र बाख्राको मासुको छुट्टा छुटै

    मुल्य सुची नराखेको साथै खसिको मासुमा बाख्राको मासु मिसाई उपभोक्तालाई दिनहु ठगि गरिरहेकोले स्थानीय सरकार सन्चालन ऎन २०७४;को दफा ११:को उप- दफा २(ञ) को (१) (२)(३)(४)(११)(१४)(१९)ले यस महानगर पालिका लाई अनेक अधिकार दिएकाले उक्त कानुनको पालना गरि गर्न लगाई उपभोक्ताको स्वास्थ्यसङ प्रत्यक्ष सरोकार रहेको यि विसयमा सहज भैइ आवस्यक काम

    कार्वाही अबिलम्ब प्रारम्भ गर्न पटक पटक बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई जिल्ला कार्य समितीले ज्ञापनपत्र बुझाएको र बिरगंज नगर कमिटीले पनि ज्ञापनपत्र बुझाएर एक हप्तामा व्यवस्थित र कार्यवन नभए अदालत जाने समेत जानकारी गराई सकेको समेत सो मुद्दामा उल्लेख गरेको छ ।पेसि भदौ २३ सोमबार बिहान १० बजे उच्च अदालत जनकपुर अस्थाई ईजालस बिरगंज चिनीमेलमा रहेको समेत जानकारी अध्यक्ष अजित भुजेलले जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑