नेकपाको प्रदेश कमिटीमा १४ सह-इन्चार्ज थप (नामावली)
वीरगंज संजाल
३१ श्रावण २०७६, शुक्रबार १०:०८
२६०३
काठमाडाै: नेपाल कम्युनिस्ट पार्टीले सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ। नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई-दुई सहइन्चार्ज थप गरेको हो।