• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    हरेक १० बालबालिकामध्ये आठजनालाई मुखसम्बन्धी स्वास्थ्यको समस्या : सर्वेक्षण

  • वीरगंज संजाल
  • २१ भाद्र २०७६, शनिबार ०२:२०
  • ४८९३

    मुम्बई । हरेक १० भारतीय बालबालिकामध्ये आठ जना मुखसम्बन्धी स्वास्थ्यका कारण प्रभावित हुने गरेका एक सर्वेक्षणले देखाएको छ ।

    बिहीबार भारतको मुम्बईमा सार्बजनिक भएको कन्तार आइएमआरबी नामक बजार अनुसन्धानमुलक संस्थाले गरेको एक सर्वेक्षण रिपोर्टका अनुसार भारतीय बालबालिकामा मुखसम्बन्धी स्वास्थ्यको समस्या अत्यधिक पाइएको छ ।

    “भारतीय बालबालिकामा मुखसम्बन्धी समस्या एक मुख्य समस्याका  रूपमा रहेको र अधिकांश बालबालिकाका दाँतमा खिया, सेतो दाग, आँखाले सहजै देख्न सकिने सङ्क्रमणजन्य समस्या, गिँजा पाक्ने समस्या, सास गन्हाउने तथा गिँजाबाट रगत बग्ने समस्यालगायतबाट प्रभावित भएको पाइएको छ,” उक्त संस्थाले जारी गरेको रिपोर्टबारे एक विज्ञप्तिमा उल्लेख छ ।

    “दाँतका छिद्र तथा मुखमा भेटिएका स्वास्थ्यसम्बन्धी समस्या खासगरी बालबालिकाको दूधे दाँतको सुरक्षामा दिइएको असावधानी तथा रेखदेखमा हुने कमजोरीका कारण हुने गरेको पाइएको छ,” भारतीय बालदन्त तथा दाँत रोग निधान समाजका सदस्य डा.मीनाक्षी एस. खेरले बताए ।

    कन्तार आइएमआरबीले गरेको सर्वेक्षणमा विभिन्न सामाजिक तथा आर्थिक अवस्थामा जीवन गुजार्दै आएका भिन्न भिन्न समुदायका २०३० वयस्क र १०८० बालबालिकामा गरिएको थियो । उक्त अध्ययनमा नयाँ दिल्ली, लखनऊ, मुम्बई, पुने, हाइद्रावाद, चेन्नई, वेन्गालुरू र कलकत्तासहितका १२ शहरमा गरिएको रिपोर्टमा उल्लेख छ ।

    यसैगरी ७६ प्रतिशत बयस्क भारतीयहरूमा कि त दाँतको छिद्रमा सङ्क्रमण भइसकेको पाइएको वा सङ्क्रमणको सङ्केत देखिएको भेटियो भने ८९ प्रतिशतमा मुखजन्य सङ्क्रमणहरू भेटिएको रिपोर्टमा उल्लेख छ ।

    “यसबाहेक अन्य धेरै वैज्ञानिक अध्ययनहरूले पनि बालबालिकामा कमजोर दाँत, दाँतको सङ्क्रमणलगायत मधुमेह, समय अवधि नै जन्म तथा कम तौलको समस्या हुने गरेको देखाएका छन्,” भारतीय दन्त जनस्वाथ्य समाजका अध्यक्ष डा. भि गोपीकृष्णले बताए ।

    पछिल्लो सर्वेक्षणले दाँत तथा मुखमा लाग्ने रोगको भयावहस्थितिलाई उजागर गरेको भन्दै यसप्रति चासो व्यक्त गरे ।

    अध्ययन भएका केही भारतीय शहरहरूमा नै बालबालिकाको मुखसम्बन्धी स्वास्थ्य समस्या देखिएको हो । अध्ययन रिपोर्ट अनुसार कलकत्तामा ९३ प्रतिशत, मुम्बईमा ९० प्रतिशत, हैद्रावादमा ८२ प्रतिशत, दिल्लीमा ७९ प्रतिशत, चेन्नईमा ६० प्रतिशत र बेङगालुरूमा ४६ प्रतिशत बालबालिकामा दन्तस्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । – सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑