• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भगवान श्रीकृष्णको जन्म

  • वीरगंज संजाल
  • २४ बैशाख २०७७, बुधबार ०६:३७
  • ३०८३

    वीरगन्ज | भाद्र कृष्णाष्टमी तिथीको रातमा रोहीणी नक्षत्रमा मथुराको कारागारमा वासुदेवको पत्नी देवकीको गर्भबाट भगवान श्रीकृष्णले जन्म लिएका थिए । आज पनि उक्त तिथीले शुभ घडीको सम्झना गराउने हुँदा सबै देशमा धुमधामसँग मनाइन्छ । द्धापर युगमा भोजवंशी राजा यग्रसेन मथुरामा राज्य गर्दथे । उनले मानेको छोरा कंसले उनलाई गद्दीबाट हटाइदियो र मथुराको राजा आफै बने । कंसको बहिनी देवकी थिइन् जसको विवाह वासुदेव नामका यदुवंशी सरदारसँग भएको थियो ।

    एकपटक देवकीलाई कंसले ससुराल पु¥याउदै गर्दा बाटोमा आकाशवाणी भयो, “हे कंस जुन देवकीको धेरै प्े्रमले लगि रहेका छौ, यही नै तेरो काल हुनेछ । उसकै गर्भबाट उत्पन्न भएको आडौ सन्तानले तेरो हत्या गर्नेछ । ” यो सुनेर कंसलाई वासुदेवलाई मार्न खोजे ।

     

     

     

    तब देवकीले दाजुलाई भनिन् मेरो गर्भबाट निस्केको सन्तान जति भएपनि तपाइको सामुन्ने ल्याइदिन्छु ज्वाईलाई मारेर के लाभ हुन्छ ? कंसले बहिनीको कुरा मान्यो र मथुरा फिर्ता गयो । उसले तुरुन्त देवकी र वासुदेवलाई जेलमा हालिदियो । वासुदेव–देवकीको एक एक गरेर सात सन्तान जन्मिए सबै सातै सन्तानलाई कंसले मारीदियो । अब आठौ बच्चा हुने समय आएको हुनाले कारागारमा बलिया सुरक्षाकर्मी राखिदियो । उक्त समयमा नन्द को पत्नी यशोदाको पनि बच्चा हुनेवाला थियो ।

    उनले वासुदेव र देवकीको दुखी जीवन देखेर आठौ बच्चाको रक्ष ागर्ने उपाय निकाले । जुन समय देवकीको छोरा जन्मियो, उक्त समय संयोगले यशोदाको गर्भबाट एक कन्याको जन्म भयो । उनी अरु कोही नभएर माया थिइन् । जुन कोठामा देवकी र वासुदेव थिए उक्त कोठामा अचानक प्रकाश आयो र उनीहरुको अगाडी शंख, चक्र, गदा, पद्य धारण गरेका चर्तुभुज भगवान प्रकट भए । दुवै जनाले भगवानको चरणमा शिर झुकाए तब भगवानले भने, ‘अब म पुनः नवजात शिशुको रुप धारण गर्नेछु । ’तिमीले मलाई यसै समयमा आफ्नो मित्र नन्दको घर वृन्दावनमा लैजाउ र उनको भर्खर जन्मेको कन्या छिन् उनलाई यहाँ ल्याउ । यस समय वातावरण ठिक छैन तर तिमी चिन्ता नगर्नु । सुरक्षाकर्मी सबै सुत्छन्, कारागारको ढोका आफै खुल्नेछ र यमुना नदिले तिमीलाई पारी जान बाटो दिनेछन् । ’

    उक्त समय वासुदेव नवजात शिशु–रुप कृष्णलाई सुपमा राखेर कारागारबाट निक्लिए र युमुना नदि तरेर वृन्दावनमा नन्दजी को घरमा पुगे । उनले आफ्नो बच्चा यशोदालाई दिएर यशोदाको कन्या लिएर मथुरा आए । कारागारको ढोका उनी फर्किएपछि आफै बन्द भयो ।

    अब कंसलाई सुचना मिल्यो देवकीको बच्चा जन्मियो भनेर । कंसले कारागारमा देवकीको हातबाट नवजात शिशु उचालेर जमिनमा फाल्न लागेका थिए तर ती कन्या आकाशमा उडेर गएर भनिन् ‘हे मुर्ख मलाई मारेर के हुन्छ ? तलाई मार्ने वृन्दावनमा पुगिसकेको छ । उसले छिटो नै तेरो पापको सजाय दिनेछ । ’ यहि नै हो कृष्णको जन्म कथा । (धर्मग्रन्थमा आधारित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑