• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतको हरिद्धार क्षेत्रमा अलपत्र परेका नेपाली मजदुर

  • वीरगंज संजाल
  • २१ बैशाख २०७७, आईतवार १२:३४
  • ३८३१

    लमजुङ । विभिन्न जिल्लाका ३५ युवा भारतको उत्तरखण्डस्थित हरिद्वार क्षेत्रमा अलपत्र परेका छन् । तीमध्ये १९ जना लमजुङका छन् । हरिद्वार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीस्थित ग्ल्याज ट्रेडिङ इन्डिया प्रालि मार्फत काममा खटिएका युवा लकडाउनपछि कष्टकर अवस्थामा छन् ।

    त्यहाँको सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राखेको छ । माघ १ गतेदेखि काममा खटिएका उनीहरुले तलबसमेत नपाएको र एक महिनादेखि काम गर्ने कम्पनी बन्द भएको बताएका छन् । मर्स्याङदी गाउँपालिका–२ का पूर्ण विकले कम्पनीले तलब नदिएको बताए । ‘जबर्जस्ती क्वारेन्टाइनमा हालिएको छ’ उनले भने, ‘न बाहिर निस्कन मिल्छ, न भित्र राम्रो व्यवस्था छ ।’

    मर्स्याङदी–१ घनपोखराका आशिष विकले कम्पनीले एउटा काम भनेर अर्को काममा लगाएको, अर्को काम गर्दा पनि तलब नपाएको र क्वारेन्टाइनमा खान बस्न समस्या भएको बताए । ‘क्वारेन्टाइनमा दिनको एकछाक खान दिन्छ । गिलो भात, त्यो पनि थोरै । पानीको झोलमात्रैको तरकारी दिँदा खानै सकिँदैन,’ उनले भने, ‘एउटै कोठामा १०/१५ जना सुत्नु परेको छ ।’

    लकडाउनअघि नै घर फर्किन खोज्दा कम्पनीले रोकेको र अहिले कम्पनीका कोही पनि सम्पर्कमा नभएको उनीहरुले बताएका छन् । उनीहरु एकसाथ लमजुङसहित सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, पोखरा, दार्चुलालगायत जिल्लाका ३५ जना छन् । भारतीय प्रहरीले गड्डाचौकी सीमासम्म पुर्‍याउने बताए पनि टुंगो नभएको उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑