• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अमेरिकाले हुवावेमा साइबर हमला गरेको आरोप

  • वीरगंज संजाल
  • Sep 5, 2019, 3:26 am
  • २००१

    चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अमेरिकी सरकारमाथि आफ्नो व्यापारलाई सबै तरिकाले अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ

    मंगलबारको प्रेस विज्ञप्तिमा कम्पनीले अमेरिकाले आफ्ना नेटवर्कहरुमा साइबर हमला गरि कर्मचारीहरुलाई धम्क्याएको उल्लेख गरेको छ । यसरी अझै अमेरिकाको कालोसूचीमा रहेको हुवावेले उक्त आरोप सम्बन्धी हाल कुनै प्रमाण प्रस्तुत गरेको छैन ।

    अमेरिका र चीनबीच जारी व्यापार युद्धमा हुवावे पनि केन्द्रमा रहँदै आएको छ । कम्पनीका अनुसार अमेरिकाले अवैध ढङ्गमा आफ्ना कर्मचारीहरुलाई गैरकानुनी रुपमा हिरासतमा लिएको र आफ्नो आन्तरिक सूचना प्रणालीमा जबरजस्ती प्रवेश गर्न साइबर हमला समेत सुरु गरेको आरोप लगाएको छ । यसका साथै अमेरिकाले हुवावेका कर्मचारीहरुबाट जानकारी संकलन गर्न  दबाब दिँदै घरमै एफबीआइ एजेन्टहरुलाई पठाएको समेत बताएको छ ।

    कम्पनीले आधिकारिक बयानमा भनेको छ, “अमेरिकी सरकारद्वारा हुवावेलाई बदनाम गर्ने प्रयास र प्राविधिक उद्योगमा कम्पनीको नेतृत्व अवरुद्ध गर्ने प्रयासको हामी कडा विरोध गर्दछौँ ।”  अमेरिकी अधिकारीहरुले यस सम्बन्धी हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    वास्तवमा केही समय अगाडि मात्र संचार एजेन्सी वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा स्मार्टफोन क्यामरा उपकरण चोरीको मुद्दामा अमेरिकी न्याय विभागले हुवावेमाथि अनुसन्धान गरिरहेको जनाएको थियो । जसको जवाफमा हुवावेले सबै आरोप गलत रहेको ठहर गरिसकेको छ । यसरी विश्वका दुई ठूला अर्थतन्त्रः चीन र अमेरिकाबीच हुवावे संघर्षरत् शक्तिका रुपमा देखिँदै आएको छ ।

    अमेरिकाले बारम्बार हुवावे राष्ट्रिय सुरक्षाका निम्ति खतरनाक रहेको दाबी गर्दै आएको छ र गत मे महिनामा मात्र यसको व्यापारलाई कालो सूचीमा राखेको हो । यति मात्र नभएर अमेरिकाले आफ्ना मित्रराष्ट्रहरुलाई समेत हुवावेमाथि प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ ।  बेइजिङले हुवावेमार्फत अन्य देशमा जासुसी गर्न सक्ने वासिङ्टनले चेतावनी दिएको हो । अर्कोतर्फ हुवावेले भने पटकपटक आफू स्वतन्त्र कम्पनी भएको र चिनियाँ सरकारसँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑