वीरगन्ज महानगरपालिकाको वाड नं १५ मा आज दोस्रो चरणको राहत वीतरण
वीरगंज संजाल
१८ बैशाख २०७७, बिहीबार ००:२४
४०४७
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वाड नं १५ मा आज दोस्रो चरणको राहत वीतरण सुरुभएको छ। वाड नं १५ भित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा भए पछि । ‘विपन्न वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गरिएको हो।
भेडियाहीमा २७५ र भिस्वा न्या बस्तीमा १९५ घरपरिवारलाई १० कि.लो चामल, १ कि.लो दाल, १ कि.लो खाने तेल, १ किलो नुन र २ थान साबुन बितरण भएको वाड कार्यवाहक वाड अध्यक्ष छोटेलाल साहले बाताएका छन।
कोरोना (कोभिड १९) सरुवारोग भएकोले (WHO ) वीश्वस्वस्थ संगठले कम्तिममा ३ फिटको दुरि कायम गर्न भने पनि यसको पालना भएको देखिएको छैन। राहत बाडने क्रममा भिड भाड र बिना माक्स राहात लिन आउने भएकाले करोना(कोभिड१९) अझै संक्रमितको संख्यामा वृद्धि हुनसक्ने बिज्ञयहरुले बताएका छन।