वीरगञ्ज महानगरपालिकबाट उपलब्ध भएको राहत सामाग्री गुणस्तरहिन वडानं.१४ का वडा अध्यक्ष भरत प्रसादको आरोप
वीरगंज संजाल
१७ बैशाख २०७७, बुधबार २०:३२
४९९३
वीरगञ्ज। सन्जय दास थारु । वीरगञ्ज महानगरपालिकबाट उपलब्ध भएको राहत सामाग्री गुणस्तरहिन रहेको वीरगञ्ज महानगरपालिका वडा नं. १४का वडा अध्यक्ष भरत प्रसाद कुर्मीले आरोप लगाएका छन ।
आज सन्जय दास थारु संग कुराकानी गर्दा अहिले आएको राहत सामाग्री धेरै गुणस्तरहिन र तौलमा पनि फरक रहेको बताएका छन ।पुर्ण जाम्कारी को लागी भिडियो हेर्नु होस|