• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संघका अध्यक्ष बस्नेत लक्षित समाचार भ्रामक : राष्ट्रिय युवा संघ नेपाल बारा

  • वीरगंज संजाल
  • १७ बैशाख २०७७, बुधबार ००:१८
  • ४०४१

    बारा |मनिकचन साह | राष्टिय युवा संघ नेपाल बारा शाखा ले युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादबको अपहरण सम्बन्धि भ्रामक समाचारप्रति आपत्ति जनाएको छ ।राष्टिय युवा संघ नेपाल बारा का संयोजक पुरुषोत्तम साह ले आज एक प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।राष्टिय युवा संघ नेपाल बारा शाखा ली जारी गरेको प्रेस बिज्ञप्ति को पुर्ण पाठ ।

    विगत केही दिन देखि राष्ट्रिय युवा संघका नेपालका इन्चार्ज एम नेकपाका केन्द्रिय सदस्य क . महेश बस्नेत सँग जोडिएर संघिय समाजवादी पार्टिका सांसद डा . सुरेन्द्र यादवको अपहरण गरिएको भनी प्रकाशित समाचारप्रति राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

     

     

     

     

    राजनितीक रुपमा स्वच्छ छवि बनाएर भक्तपुर जिल्लामा विकाश निर्माण लाई तिब्र गति दिन सफल युवा नेता क . महेश बस्नेत प्रति राजनीतिक प्रतिशोध साधेर संघिय समाजवादी पार्टिले आफ्नो फुटाउने कार्यमा लागेको भन्ने समाचार सम्प्रेषण गर्नु आफैंमा हास्यास्पद रहेको छ ।

    कुनै पनि राजनीतिक पार्टिका नेता तथा कार्यकर्तासँगको भेटघाट र वार्तालाई अतिरञ्जित गरेर दुस्प्रचार गर्नु आफैमा परिपक्वता मान्न सकिन्न । त्यसमाथि संघिय समाजजवादी पार्टिका सांसद डा . सुरेन्द्र यादव आफैले यी घटनालाई ट्वीस्ट गरि राजनीतिक पूर्वाग्रह राखेर आफूलाई अपहरण गरिएको भनेर विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिदै हिडनुलाई राजनीतिक चरित्र मान्न सकिन्न ।

    मलकको भविष्यका रुपमा रहेको सक्षम युवा नेतृत्व राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाएर राजनीतिक घटनालाई अपराधिक स्वरुप र गन्ध दिने कुचेष्टा गर्नु आफैमा दःखद भएको भन्दै यस्ता गतिविधिलाई तत्काल बन्द गर्न राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटी आह्वान गर्दछ । अन्त्यमा , कुनैपनि अराजनीतिक गतिविधिको घोर भत्सर्ना गर्दै स्वच्छ राजनीतिकले नै मुलुकको भविष्यलाई अगाडी बढाउन सक्षक हुनेमा हामी सम्पूर्ण युवा विश्वस्त रहेको समेत व्यक्त गर्दछौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑