• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७० वर्षका व्यक्तिलाई उनकै भाइ र भतिजहरुले वस्तु बाँध्ने किलामा बाँधेर तमसुकमा जवर्जस्ती सही छाप

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार १८:१०
  • ३५३९

    जनकपुरधाम| धनुषाको_परवाहामा ७० वर्षका व्यक्तिलाई उनकै भाइ र भतिजहरुले वस्तु बाँध्ने किलामा बाँधेर तमसुकमा जवर्जस्ती सही छाप गराएको घटना सार्वजनिक भएको छ ।(शैलेन्द्र महतो/उज्यालो ) परवाहा २ बस्ने ७० वर्षीय मुलहु साहलाई उहाँकै भाइ र भतिजहरुले मिलेर वस्तु बाँध्ने किलामा पाता पर्खाएर तमसुकमा जवर्जस्ती औंठा छाप लिएका हुन् ।

    मुलहुका भाई शिवजी साहले आफ्ना तीन जना छोराहरु झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढो दाइ लाई गोरु जस्तै बाँधेर सरकारी कागजमा औठा छाप गराई स्वार्थ पुरा गर्न सफल भएको स्थानीयबासिन्दाले बताएका छन् । शिवजी गाउँका गन्यमान्य व्यक्ति भएको र गाउँघरका पञ्चायत समेत गर्ने व्यक्तिले निरंकुश शैलीमा आफ्ना दाईको सम्पत्ति हड्पन खोजेको गाउँलेले बताएका छन् । आपसी आर्थिक तथा जग्गा जमिन सम्बन्धी लेनदेनमा कुरा नमिलेपछि शिवजीले गाउँलेकै उपस्थितिमा दाई मुलहुलाई निर्ममतापूर्वक पशु जस्तै बाँधेर औठा छाप लिएका थिए ।

    मुलहुलाई पशुजस्तो व्यवहार गरेर तम्सुक बनाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि प्रहरीले चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । त्यस्तै शिवजी र उनका एक छोरा मनोज भने फरार छन् । यो घटनालाई रोक्न स्थानीय बलवा पण्डितलाई शिवजीका बाबु छोराले दुर्व्यवहार गरेको र अर गाउँलेले केही पनि नबोलेको प्रत्यक्षदर्शीको भनाई छ । सभासदको दवावमा घटना ढाकछोप गर्न खोजेको गाउँलेको आरोप धनुषा क्षेत्र नं. २ का निर्वाचित सभासद रामकृष्ण यादवको दवावमा यो घट्नालाई औरही प्रहरीचौकले ढाकछोप गर्न खोजेको गाउँलेले आरोप लगाएका छन् । शिवजी नेपाली कांग्रेसका सक्रिय गाउँ स्तरका नेता हुन् । तर फरार बाबुछोरालाई पक्राउ गर्न र दोषीमाथि कारबाही गर्न प्रहरीले खासै चासो नदेखाएको स्थानीय दिनेश ठाकुरले बताउनुभयो । sabhar ujyalo

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑