• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

  • वीरगंज संजाल
  • Sep 8, 2026, 10:55 pm
  • ०

    वीरगंज | लालबाबु सिंह | लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीले वीरगंजको त्रिजुद्ध स्कूलमा रहेका दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न गरेको छ।

    “Cleanliness Builds Confidence, A Fresh Look Brings Joy” भन्ने नाराका साथ सोमबार भएको कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाईको महत्वबारे जानकारी गराइएको थियो। सोही अवसरमा 18 विद्यार्थीहरूको निःशुल्क कपाल काट्ने सेवा पनि प्रदान गरिएको थियो।

    कार्यक्रम लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीका अध्यक्ष लायन पिया सिंहको अध्यक्ष आयोजनामा सम्पन्न भएको हो।

    क्लबले “We Serve | We Care | We Empower” को भावनासाथ समाजमा रहेका विपन्न तथा विशेष आवश्यकता भएका वर्गको सेवामा निरन्तर काम गर्दै आएको अध्यक्ष सिंहले बताउनुभयो। उहाँका अनुसार स्वच्छताले आत्मविश्वास बढाउँछ र सफा सुन्दर रूपले खुशी ल्याउँछ।

    कार्यक्रममा क्लबकी अध्यक्ष लायन पिया सिंह, महेश साह कानु, प्रविण पराजुली, पत्रकार लालबाबु सिंह र काँचनजंगा स्कूलका निर्देशक मार्टिन मोक्तान,
    सचिव लायन नेल्सन भण्डारी, सह-सचिव लायन प्रसिद्धि सिंह, पूर्व अध्यक्ष उमेश कुमार गुप्ता सहित सदस्यहरू श्रुति गुप्ता, श्वेता गुप्ता र संजना बरनवालको सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्युटी पार्लरका विज्ञहरू प्रतिमा साह, संगीता गिरी – क्वीन ब्युटी पार्लर, सिमा साह – दुर्गा ब्युटी पार्लर, सावित्री श्रेष्ठ – क्वीन ब्युटी पार्लर र आयुषी बरनवालले प्राविधिक सहयोग गर्नुभएको थियो।

    क्लबले दृष्टिविहिन विद्यार्थीहरू लाई लक्षित गरी आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत स्वच्छताका बारेमा जानकारी गराउनुका साथै निःशुल्क कपाल काट्ने सेवा प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑