• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिग्रिएर थन्किएका छन् अस्पतालका एम्बुलेन्स

  • वीरगंज संजाल
  • ७ बैशाख २०७७, आईतवार १६:३२
  • ४४९७

    बर्दिबास । कोरोना भाइरससँग सामना गर्न अस्पताल, स्वाथ्यकर्मी र एम्बुलेन्स अतिआवश्यक छन् । तर, महोत्तरीमा सरकारी अस्पताल तथा स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

    बिरामीलाई बोक्ने एम्बुलेन्स मर्मतको अभावमा आफैं बिरामी भएको छ ।  बर्दिबास सरकारी अस्पतालमा दुई एम्बुलेन्स छन् । तर, दुवै बिग्रिएर अस्पतालमा थन्किएको छ ।

    बिजलपुरा स्वास्थ्य चौकीको एम्बुलेन्स पनि दुर्घटनामा परेर थन्किएको छ । एम्बुलेन्सको हालको अवस्थाको बारेमा कुरा गर्दा बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले तुरुन्त एम्बुलेन्स बनाउने बताए । ‘अप्ठ्यारो परिस्थितिमा मेरो अहिलेको कार्यभार नै नागरिकको जनस्वास्थ्य बनेको छ,’ उनले भने ।

    भंगहा नगरपालिकामा रहेको  एम्बुलेन्स पनि बिग्रेरै बसिरहेको छ । भंगहा र हरिणमरी स्वास्थ्य चौकीको एम्बुलेन्स थन्केर बसेको हो ।‘मर्मत गर्न लाग्ने रकमले नयाँ एम्बुलेन्स आउँछ । दुई नयाँ एम्बुलेन्स खरिद गर्न टेण्डर गरेका छौं,’ भंगहा नगरपालिका मेयर संजिवकुमार साहले भने ।

    प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुरको नयाँ एम्बुलेन्स बिग्रिएपछि वीरगञ्जगजमा मर्मतको लागि पठाइएको छ । अर्को पुरानो एम्बुलेन्स तयारी अवस्थामा छ । कोरोना भाइरसका बिरामीलाई क्वाइरेन्टानसम्म पुर्‍याउन स्वास्थ्य संस्थाको उपकरण, स्वास्थ्यकर्मी र सवारी साधन तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । ‘तुरुन्तै हाम्रो अस्पतालका एम्बुलेन्स तयारी अवस्थामा राख्नुको विकल्प छैन,’बर्दिबास सरकारी अस्पतालका डा.अनिल फुयाँलले भने । सभार ः अन्नपूर्ण पोस्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑