• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बिश्रमपुर गाउँमा २ पक्ष बिच झडप हुदा १ महिला सहित 8 जना घाइते [भिडियो सहित ]

  • वीरगंज संजाल
  • Apr 19, 2020, 8:10 am
  • ५३७९

    पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिवार बेलुकी दुइ पक्ष बिच झडप भएको छ ।
    मौजेटोलमा देवान र कलवार पक्ष बिच भएको झडपमा दुवै पक्षका गरि ८ भन्दा बढि घाइते भएका छन् ।
    घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान ,फतिमा खातुन , मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार , सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन् ।



    घाइतेहरुको वीरगन्जको नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।
    वडा सदस्य फकरुद्धिन देवानका अनुसार , मौजेटोलमा रहेको मस्जिदमाशनिवार बेलुकी केहि व्याक्तिले ढुङगा इटटा प्रहार गरेपछि त्यहि विषयलाइ लिएर दुइ पक्ष बिच झडप भएको हो ।


    ४÷५ जना उच्छृंखल व्याक्तिहरुले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै मस्जिदमा ढुङगा इटटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा दुइ पक्ष बिच झडप हुन पुगेको वडा सदस्य देवानले बताए ।
    तर झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने ,‘ मस्जिदमा केहि दिन देखि बस्दै आएका बाहिरका जमातीलाइ मस्जिदमा नराखौ भनेर हामी ४÷५ जना जादा मस्जिद भित्रैबाट हामी माथि ढुङगाले हान्न थालिएपछि झडप भएको हो ।


    दुइ पक्ष बिच झडप भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताए ।प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाइ नियन्त्रणमा लिएको छ । दुइ जनालाइ नियन्त्रणमा लिएका छौ , पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले भनिन् ,‘ तर झडप किन भयो यस विषयमा दुवै पक्षले बोल्न मानि रहेका छैनन् , यस विषयमा अनुसन्धान भइरहेको छ ।



    वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेकाहरुका कारण दुखद घटना हुन पुगेको बताए ।
    मस्जिदमा बाहिरका कोहि पनि मान्छे छैनन् , हामीले प्रहरी बोलाएरै मस्जिदमा खानतलाशी पहिले नै गराइ सकेका थियौ, उनले भने ,‘ तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण दुखद घटना हुन पुगेको हो ।शनिवार बेलु्की देखि गाँउको स्थिती तनावग्रस्त भएपछि राती देखि नै गाँउमा प्रहरी खटिएको भन्दै उनले भने ,‘ सामाजिक सदभाव नबिग्रयोस भनेर हामी सबै लागि रहेका छौ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑