• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    नारायणी अस्पतालको लागी भन्टिलेटर सहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सांसद यादवको मांग

  • वीरगंज संजाल
  • २७ चैत्र २०७६, बिहीबार ११:३५
  • ४२४१

    नारायणी अस्पतालको लागी भन्टिलेटर सहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सांसद यादवको मांग

    विरगञ्ज, – विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको सुरक्षा साथ बिरामीलाई राम्रो उपचार दिने भेंटीलेटर सहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्री सित मांग गरेका छन् |
    बुधबार अबेर राती सघीय स्वास्थ्य मन्त्री भानु भक्त ढकालको नाउमा ज्ञापन पत्र जारि गर्दै सांसद यादव ले कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि एवं संक्रमित व्यक्ति को उपचारको लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री साथै उपचारमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान मा राख्दै आवश्यक पी.पी.ई. सेट N95 मास्क लगायत अन्य सामग्री उपलब्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि समक्ष मांग गर्नु भएको छ |

    कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको नरायणी अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्य कर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री अति आवस्यक रहेकोले सांसद यादवले ज्ञापन मार्फत स्वास्थ्य मन्त्रि को ध्यानाकर्षण गराएका छन् |
    श्वस्तरमा महामारी बनेको कोरोना भाइरस अर्थात कोभिड-१९ लाई जित्न सांसद यादव पहिला देखि नै सक्रिय रहदै आएको र आफ्नै पहलमा नारायणी अस्पतालमा २० सैयाको आइसोलेशन वार्ड निर्माण गराउनु साथ मुख्यमन्त्रीलाइ भेटि प्रदेश सरकार संग तत्काल कोरोना उपचार केन्द्र स्थापना गर्न लागेका डाक्टरहरुको सुरक्षा निमित पी.पी.ई.सेट उपलब्ध गराउन साथ अन्य उपकरण जुटाउन लागेका छन् | बुधबार नै सांसद यादव भारतको कवारेण्टाइनमा रहेका नेपालीहरु संग भेट्न पुगेका थिए र दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर भेंटेका एकमात्र जनप्रतिनिधी हुन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑