Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
कोरोना भाइरस (कोभिड-१९)को कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४० हजार नाघे
वीरगंज संजाल
Apr 1, 2020, 12:04 am
४९३२
शेयर
कोरोना वाइर्स अपडेट (कोभिड-१९) 2020/03/31 Or २०७६/१२/१८
कोरोना भाइरस (कोभिड-१९)को कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४०
हजार नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर मृत्यु
हुनेको संख्या ४० हजार ६३६ पुगेको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटालीमा छ । इटालीमा मृत्यु हुने मानिसको संख्या १२
हजार ४२८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म ८ हजार २६९ जना मानिसको
मृत्यु भएको छ भने अमेरिकामा ३ हजार ४०० को ज्यान गएको छ ।
चीनमा ३ हजार २०० भन्दा धेरै मानिसको ज्यान गएको छ ।
त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ८ लाख कटेको छ ।
अहिलेसम्म समग्र संक्रमितको संख्या ८ लाख २३ हजार कटिसकेको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा समग्र संक्रमितको संख्या १
लाख ७५ हजार नाघेको छ ।
त्यस्तै इटालीमा समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने स्पेनमा
अहिलेसम्म ९४ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
चीनमा पनि ८२ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित
१७ असोजका लागि रास्वपा केन्द्रीय समिति बैठक आह्वान
दुबईबाट तेल अभिभ उडेको विमान साउदीतर्फ मोडिएपछि इजरायलमा उच्च सतर्कता
छैठौं राष्ट्रिय एक्यान फुटसलको उपाधिसहित बाँकेले जित्यो डेढ लाख
पछिल्ला
मुख्य
लोकप्रिय

बिन्दवासिनीमा महिला नेतृत्व र जातीय विभेदबारे समुदायस्तरीय संवाद
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
जलविद्युत्, पूर्वाधार र तटीय बस्तीहरूको संरक्षणका लागि एकीकृत रणनीति ल्याउनुपर्नेमा जोड
बाढी पहिरो : बागलुङ र म्याग्दीमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ बेपत्ता
सीसीटीभी निगरानी र सडक जाँचबाट २४ घण्टामा ६३६ जना चालक कारबाहीमा
धोबीनी-३ हरिहरपुर मन्दिरलाई स्वतन्त्र उम्मेदवार पटेलद्वारा चुलो–ग्यास सिलिन्डर सहयोग
कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित
१७ असोजका लागि रास्वपा केन्द्रीय समिति बैठक आह्वान
दुबईबाट तेल अभिभ उडेको विमान साउदीतर्फ मोडिएपछि इजरायलमा उच्च सतर्कता
छैठौं राष्ट्रिय एक्यान फुटसलको उपाधिसहित बाँकेले जित्यो डेढ लाख
बिन्दवासिनीमा महिला नेतृत्व र जातीय विभेदबारे समुदायस्तरीय संवाद
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑