Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
देश
एनआईसी बैंकले टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने
वीरगंज संजाल
Mar 28, 2020, 8:57 pm
२४९४
शेयर
सिरहा । कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि
एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेशका आठ वटै जिल्लामा ग्राहक सहायता केन्द्र
सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिए ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभर लक डाउन गरेपछि समस्यामा परेका ग्राहकले
घरभित्रबाटै आफ्ना गुनासा राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख साहले बताए ।
बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र
सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
मितेरी पुलबाट ११ किलो चरेस बरामद, नेपाली सुरक्षा जाँचमाथि उठ्यो प्रश्न
बुवाकै अनुगमनमा नवीकरण भएको कलेजमाथि रहबरको आरोप, उठ्यो स्वार्थ–सम्बन्धको प्रश्न
परवानीपुरमा उपाध्यक्ष उम्मेदवार सोनी कुमारी सोनलको विकास र समृद्धिमा जोड
छोरी को पहिलो जन्मदिवसमा सराफ परिवार द्वारा नारायणी अस्पतालको साप्ताहिक निशुल्क भोजन कार्यक्रममा सहयोग र प्रत्यक्ष सेवा ।
पछिल्ला
मुख्य
लोकप्रिय

धान खेतमा बिछ्याइएको खुला तारले लियो तीन जनाको ज्यान
बाढीपछि उजाडियो सेतीवेणी, करोडौंको क्षति
विराटनगरमा आजदेखि फोटो–भिडियो एक्स्पो
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ
कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बस दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
मितेरी पुलबाट ११ किलो चरेस बरामद, नेपाली सुरक्षा जाँचमाथि उठ्यो प्रश्न
बुवाकै अनुगमनमा नवीकरण भएको कलेजमाथि रहबरको आरोप, उठ्यो स्वार्थ–सम्बन्धको प्रश्न
परवानीपुरमा उपाध्यक्ष उम्मेदवार सोनी कुमारी सोनलको विकास र समृद्धिमा जोड
छोरी को पहिलो जन्मदिवसमा सराफ परिवार द्वारा नारायणी अस्पतालको साप्ताहिक निशुल्क भोजन कार्यक्रममा सहयोग र प्रत्यक्ष सेवा ।
धान खेतमा बिछ्याइएको खुला तारले लियो तीन जनाको ज्यान
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑