• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लकडाउनको तेस्रो दिन, कालोबजारी फस्ट्यायो, लकडाउनको पुर्ण समर्थनमा बजार अनुगमन टोली

  • वीरगंज संजाल
  • १३ चैत्र २०७६, बिहीबार १०:५०
  • ३५७३

    लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न प्रहरी पछि हटेको छैन । कारबाही गर्ने क्रममा बुधबार मात्रै समाचार संकलन गर्न हिँडेका न्युज २४ टेलिभिजनका पर्सास्थित क्यामेरापर्सन जाकिर हुसैनलाई हातपातका साथै केही बेरका लागि प्रहरीले थुनामा राख्यो । सञ्चारकर्मी जाकिरले प्रेस कार्ड देखाउँदै छाड्न अपिल गर्दा पनि प्रहरीले उनको अपिल स्विकार गरेन ।

     

    लकडाउनका बेला घरमै रहनुस्, बाहिरका जानकारी हामी तपाई समक्ष पुर्याउँछौ भन्दै सर्वसाधरणका लागि समाचार संकलन गर्न हिँडेका सञ्चारकर्मीलाई हातपात सहित थुनामा राखिन्छ भने लकडाउन कति कडा छ भन्ने विषय यस घटनाबाट आकँलन गर्न सकिन्छ ।

    त्यस्तै लकडाउनका बेला अत्यावश्यक वस्तुहरुको मुल्यमा कुनै वृद्धि नहुने भनेका सरकारका पदाधिकारीहरु सायद हिजोआज तरकारी किनमेलन बजार नगएको जस्तो छ । कालोबजारी नियन्त्रणका लागि खटिएको सरकारी अनुगमन टोलि पनि लकडाउनको समर्थनमा घरमै होलान् । उपभोक्ताले बजारमा ग्याँस पाएका छैनन् । सरकार भन्छ ग्याँसको कुनै कमी छैन । सरकारद्धारा जारी हेल्पलाईन नम्बर ११३७ मा फोन लागेको छैन । यस्तो बेला उपभोक्ता नठगिएर को ठगिनु ?

     

    वीरगन्जको बजारमा सोमबार साँझसम्म खुद्रामा आलु किलोको ३० रुपैयाँ र प्याज ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, मङलबार बिहान बजारमा आलु खुद्रामा किलोको ८० रुपैयाँ र प्याज किलोको १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

    यस्तै सोमबार साँझसम्म किलोको ८० रुपैयाँमा बिक्री भएको हरियो खुर्सानी मङगलबार विहान किलोको ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै गोलभेडाको भाउ ४० बाट बढेर ८० रुपैयाँ , भेन्टा ४० बाट बढेर ८० रुपैयाँ, मटरकोशा ५० बाट बढेर १ सय रुपैयाँ , काउली २० बाट बढेर ६० रुपैयाँ किलो पुगेको छ । हरियो तरकारीको मात्रै नभई अन्य खाद्य वस्तुको मुल्य दोब्बरले बढेको उपभोक्ताहरुको भनाई रहेको छ ।

    स्थानिय प्रशासनको अनुगम एकदमै फितलो रहेको कारण व्यापारीले मनोपोली हिसावले भाउ बढाएको छ । सरकारले खाद्य वस्तुको पसल निर्वाध रुपमा संचालन गर्न भनेको भए पनि वीरगन्जमा केहि थोक विक्रेताहरुले खाद्य वस्तु अभाव रहेको भन्दै पसल बन्द गरेका छन् । लक डाउनमा दिन भरी खाद्य वस्तुका पसल बन्द हुँदा बिहान वेलुका समान खारिदारीको लागि ह्वतै उपभोक्ताहरुको भिडभाड हुने गरेको छ ।

    स्थानिय प्रशासनले कालाबजारी गरेको पाइएमा हदै सम्मको कारवाही गर्ने बताएको छ । तर वीरगन्जमा व्यापारीहरुले खुल्याम खाद्य समानको भाउ बढाई रहदा स्थानिय प्रशासन मौन बसेको छ । जनताले लक डाउनको पूर्ण समर्थन गरेको भए पनि सहज रुपमा खाद्य समाग्रीको उपलब्धता चाहेका छन् । सरकारले असहज भए पनि जनतालाई कोरोना विरुद्धको यो अभियानमा सहयोग गर्न अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑