बिन्दवासिनी | पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. १ गर्दौलमा श्रीमानले आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि उनी कुटिएका छन् |आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि उनलाई स्थानीय गणेश रौनियार, प्रेम मुखिया र राजेश पटेलले कुटपिट गरेको पिडितकी श्रीमती रिना देबीले वताईन ।
कुटपिटबाट घाइते श्रीमानको उपचार गराउना पोखरिया अस्पताल पुगेकी श्रीमती रिनाले संचारकर्मी संग कुरा गर्दै भनिन “मलाई रंग लगाउन पुगेकाहरुलाई रोक्दा श्रीमालाई कुटपिट गरे”।