• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंज भन्सारका कर्मचारीहरू भन्छन्- प्रोत्साहन चाहियो, त्रास होइन

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार २२:२४
  • ६२५५

    वीरगंज | नेपालकै मुख्य भन्सार नाका वीरगंज भन्सार कार्यालय शङ्कराचार्यद्वार र आइसिपी गरी दुईतिरबाट सञ्चालनमा छ ।दुवै भन्सार कार्यालयलाई नियमन गर्न भन्सार प्रशासक दरबन्दी पनि सरकारले सृजना गरी पठाएको छ । तर  भन्सारका अधिकांश कर्मचारी सरकार र अर्थ मन्त्रालयबाट खुशी छैनन् । भन्सार अधिकारी तथा कर्मचारीहरू सरकारले दिएको राजस्व लक्ष्य उठाउन त्रासपूर्ण वातावरणमा दैनिक १५ घण्टा काम गर्नुपरिरहेको बताउँछन् ।“अन्य ठाउँको तुलनामा वीरगंजमा काम गर्न निकै गा¥हो छ, दैनिक बिहान ८ देखि राति ८ बजेसम्मको खटाइले कर्मचारीको मनोबल खस्किंदै गएको छ,” उनीहरूले भने, “सरकारले तलबको ३० प्रतिशत मौद्रिक प्रोत्साहनस्वरूप भत्ता पनि दिने गरेको छ, तर हामीलाई त्यो चाहिंदैन, सहज हिसाबले गैरमौद्रिक प्रोत्साहन पाएर काम गर्न चाहन्छौं ।”कर्मचारीको जीवनमा पनि घरपरिवार र अन्य जिम्मेवारी हुने भन्दै सबै कुरा पैसा मात्रै नभएको वीरगंज भन्सारका कर्मचारीहरू बताउँछन् । त्रासपूर्ण वातावरणमा काम गर्दा भन्सार जाँचपास पनि सूक्ष्म किसिमले हेर्नुपर्नेमा कहिलेकाहीं हतारमा आपूmहरूबाटै चूक हुने गरेको कर्मचारीहरूको भनाइ छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    वीरगंज भन्सार नाकाको पुरानो भन्सारबाट अहिले ४० प्रतिशत र नयाँ आइसिपीतर्पmबाट ६० प्रतिशत आयात–निर्यातको कारोबार हुने गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको चालू आवको बजेट अनुसार वीरगंज भन्सार कार्यालयको राजस्व असुली नराम्ररी प्रभावित भएको छ । लक्ष्यको ६१ प्रतिशत मात्र असुली भइरहेको अवस्थामा जसरी पनि लक्ष्य पूरा गर्नुपर्ने भएपछि भन्सार अधिकारीसमक्ष चुनौती खडा भएको छ ।भन्सार कर्मचारीहरू विभागीय अनुशासनका कारण नाम बताउन चाहँदैनन् । एकजना भन्सार अधिकृतले भने, “रेड च्यानलको एउटा ट्रक सूक्ष्म हिसाबले हेरियो भने दिनभरि समय लाग्छ, तैपनि स्याम्पलिङ गरी बढी खटेर बढी काम गर्छौं, तर पनि विभाग, मन्त्री र नेताले सधैं कर्मचारीलाई दोष लगाउँछन् ।

    ”एउटा व्यवसायीको मालसामान छुट्न ढिलो भयो भने मन्त्रीदेखि नेताको फोन आउँछ ।”वीरगंज भन्सारमा हाल करीब सयजना कर्मचारी छन् । दुवै भन्सारमा दिनरातको धपेडीले गर्दा पनि काम गर्न सहज नभएको र कार्यालय सञ्चालनमा समस्या भइरहेको बुझिएको छ । साँझ ७ बजे एक अधिकृतले प्रज्ञापनपत्र हेर्दै भने, “बिहान १० बजेपछि टेबलमा बसेको, ठेगान छैन, कति बजे उठ्छु, मात्र प्रज्ञापनपत्रमा सही धसेर भन्सारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ।” उनले दिनमा वीरगंजबाट ६ सयदेखि ८ सय ट्रक भित्रिने गरेको जानकारी दिंदै एकजना अधिकृतको भागमा सयदेखि डेढ सय प्रज्ञापनपत्रमा सही गर्नुपर्ने भएकोले तनाव हुने गरेको बताए ।सरकारले गैरमौद्रिक प्रोत्साहनसँगै आवश्यक कर्मचारीको व्यवस्था पनि मिलाउन जरुरी रहेको भन्सार अधिकारीहरूको भनाइ छ । वीरगंज भन्सारमा ५० भन्सार अधिकृतको दरबन्दी बढाउन जरुरी रहेको भन्सार अधिकृतहरूले बताए ।pratic

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑