• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाली काँग्रेस एकजुट हुनुको बिकल्प छैन : अध्यक्ष बस्नेत

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार १६:३४
  • ७११७

    वीरगंज । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्तेतले नेपाली काँग्रेस एकजुट हुनुको बिकल्प नरहेकाे बताउनु भएकाे छ । प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष बस्नेतले नेकपाको सरकार भ्रष्टाचारमा लिप्त भएकोले अब संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको बताउनुभयो । स्थानिय, प्रादेशीक र केन्द्रिय सरकारले कर मात्रै बढाएर जनताको ढाड सेक्ने काम गरेको बस्नेतको आरोप छ ।

    त्यसैगरी नेपाल विद्यार्थि संगठनका केन्द्रिय अध्यक्ष राजीब ढुंगानाले नेकपाको सरकारले गरेको क्रियाकलापदेखी आजित भएर बिप्लब तथा दक्षिणपन्थी तर्फ आकर्षित हुन सक्ने धारणा राख्नुुभयो । प्रधानमन्त्रि जनताको रक्षक हुनुको सट्टा भ्रष्टाचारीको रक्षक भएको आरोप समेत अध्यक्ष ढुंगानाले लगाउनुभयो ।

    संविधानलाई कमजोर बनाउने तर्फ बर्तमान सरकार उन्मुख भएको बताउँदै उहाँले अबिधेशन पछि नेपाली कांग्रेसको गुटगत विवाद समाधान हुने बिश्वास पनि व्यक्त गर्नुभयो ।

    प्रेस युनियन पर्साका उपाध्यक्ष बिजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदी, सचिव श्याम पटेल, पार्टीका वीरगञ्ज महानगर अध्यक्ष भोला कलवार, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, युवा नेता नविन सिंह, नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, तरुण दल पर्साका सचिव विवेक चाैरसिया लगायतको उपस्थिती रहेको थियाे भने नेविसंघ पर्साका निवर्तमान अध्यक्ष दिलिपराज कार्कीले कार्यक्रमकाे संचालन गर्नु भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑