• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बालविवाह रोक्न घरमै प्रहरी र प्रतिनिधि

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७६, बिहीबार १०:०३
  • ४७४७

    राजविराज | १४ वर्षीया बालिकालाई अभिभावक अन्माउने तयारीमा थिए। सप्तरीको राजविराज नगरपालिका ५ स्थित बिहे घर जन्तीको प्रतिक्षामा थियो। झमक्क साँझ परेको थियो। मैथिल ब्राह्मण समुदायमा भीडभाड गरेर र बाजागाजा बजाएर जन्ती जाने चलन नभएकाले धेरैले बिहे भएको पत्तो पनि पाउँदैनन्।अचानक केही अपरिचित मानिस बिहेघर प्रवेश गरे, बेहुली खोज्न थाले। घरमा पन्डाल टाँगिएको थिएन, जग्गे गाडिएको थिएन। बिहेको कुनै चहलपहल थिएन। बिहे रोक्न गएको टोली गलत सूचना पाएको भनेर फर्किए। सूचना दिने छिमेकीले पुनः आजै राति बिहे भइरहेको दाबी गरे।

    दोहोर्‍याएर पुगेको टोली देखेर बेहुली पक्षका मानिस तनावमा परे। उमेर नपुगेको भए मात्र विवाह रोकिने भन्दै आँगनमा उभिएर वडाध्यक्ष समिर झाले बेहुली देखाउन भने।परिवारले हत्तपत्त उमेर पुगेकी किशोरीलाई बेहुली भनेर चिनाए। बेहुली भनिएकी ती किशोरीको साजसज्जा हेर्दा पत्यार लागेन। बाल सञ्जालकी अनिषा ठाकुर र नेहा झा घरभित्र पसे। कोठा–कोठा चहारे। एउटा कोठामा लुकाएर राखिएको अवस्थामा बेहुलीको श्रृंगारमा सजिएकी एक बालिका फेला परिन्। गोप्य रूपले छोरीको विवाह गर्ने सूरमा रहेका अभिभावक झस्किए। त्यसपछि वादविवाद सुरु भयो।

    विवाहका लागि सबै तयारी पूरा भएको र जन्ती आउनै लागेकाले विवाह नरोकिने बेहुलीका बुबाले अडान लिए। जागिरे र सम्पन्न युवक फेला परेकाले विवाह नरोक्न आमाले बिन्ती गरिन्। आफन्तले पनि एकपटक विवाह रोकिएपछि सामाजिक रूपमा अप्ठेरो पर्ने भएकाले विवाह नरोक्न आग्रह गरे। भर्खरै वडालाई बालविवाह मुक्त घोषणा गरिएको थियो। वडा अध्यक्ष झाले पनि बालविवाह रोक्नुपर्ने बाध्यता सुनाए। सञ्जालका सदस्यले कुनै पनि बहानामा गैरकानुनी बालविवाह गर्न नपाइने भन्दै सम्झाउन थाले।

    विवाद बढदै गएपछि प्रहरी बोलाइयो। केहीबेरमा इन्स्पेक्टर बाबुराम कार्कीसहित महिला प्रहरीहरू बिहेघरमा देखा परे। कानुनी प्रावधान बताएपछि बेहुलीका अभिभावक हच्किए। मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा विवाह गर्नेको उमेर २० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने उल्लेख छ। त्यस्तो विवाह स्वतः बदर हुने र कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

    कानुनका अगाडि उनीहरू विवाह रोक्न तयार भए र जन्तीलाई बिहे रोकिएको खबर गरे। बालविवाह रोक्न सफल भएको जानकारी दिँदै अनिषाले भनिन्, ‘अभिभावकहरू जानाजानी आफ्नो छोराछोरीको बालविवाह गरेर भविष्य अन्धकार बनाउनु खोज्नु दुःखद् हो ।’ निगरानीका लागि बालिकाका अभिभावकलाई हाल दैनिक हाजिरीमा राखिएको इन्स्पेक्टर कार्की बताउँछन्। बिहेका लागि भएको लेनदेन पनि फिर्ता भएको र कक्षा ८ मा अध्ययनरत बालिका पुनः विद्यालय जान थालेकी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑