• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८२, बुधबार १४:०५
  • ६३३

    वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको घण्टाघरमा महानगरपालिकाले जडान गरेको ट्राफिक लाइट लामोसमयदेखि सञ्चालनमा नआएको प्रति आक्रोश व्यक्त गरेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२“ को बुधबार आयोजित समापन समारोहमा बोल्दै मेयर सिंहले ट्राफिक लाइट लामोसमयदेखि सञ्चालनमा नआएको प्रति आक्रोश व्यक्त गरेका हुन् ।

    कार्यक्रममा सहभागी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखलाई लक्षित गर्दै मेयर सिंहले भने,‘ महानगरपालिकाले खर्च गरेर ट्राफिक लाइट जडान गरिदिएको महिनौ भइसक्यो । तरअहिलेसम्म ट्राफिक प्रहरीले त्यसलाई सञ्चालनमा ल्याउन सकेको छैन । जसको अपजस मैले खानु परिरहेको छ ।’

    त्यसका कारण उक्त ट्राफिक लाइट यथाशीघ्र सञ्चालनमा ल्याउन उनले ट्राफिक प्रहरी प्रमुखसंग आग्रह गरे । मेयर सिंहले भने,‘ वीरगन्जमा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहदा सामाजिक सञ्जालमा घण्टाघरको ट्राफिक लाइटको विषयलाई लिएर जनताले मलाई व्यंग्य गरिरहेका थिए । जनताको त्यो व्यंग्य जायज नै थियो ।’

    यदि ट्राफिक लाइट सञ्चालनमा ट्राफिक प्रहरी कार्यालयसंग जनशक्तिको कमी भए महानगरपालिकाले आफ्ना नगर प्रहरी सहयोगीका रुपमा उपलब्ध गराउन तयार रहेकोपनि उनले बताए । घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा ल्याउन सके त्यसले ट्राफिक नियमको उल्लंघन गरिरहेकाहरु कारबाहीको दायरमा आउने र शहरमा सवारी दुर्घटनाामा कमीपनि आउने मेयर सिंहले बताए । वीरगन्जका अन्य चोकमापनि महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने सोचमा रहेको उनले बताए ।

    पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको समापनन कार्यक्रममा उपमेयर इम्तियाज आलम, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, वीरगन्ज् महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट लगायतकाकोपनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑