• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आजको राशिफल

  • वीरगंज संजाल
  • १२ कार्तिक २०८१, सोमबार १०:५०
  • ६१७

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मेष राशि भएकाहरूको लागि आज दिन मध्यम रहेको छ । चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहने भएकाले अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। पारिवारिक सम्बन्ध तथा प्रेम जीवन आज राम्रो रहन सक्छ भने शेयर बजारबाट सामान्य लाभ लिन सक्ने समय रहेको छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    आज चन्द्रमा ग्रहको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले वृष राशि भएका व्यक्तिहरूको लागि आज दिन त्यति अनुकूल देखिंदैन । छाती तथा पेटमा समस्या आउनाले महत्वपूर्ण काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ। शेयर बजारबाट आज लाभ मिल्न सक्ने सम्भावना एकदमै कम रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । चन्द्रमा ग्रहको तृतीय गोचरको शुभ प्रभावले कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट पनि सफलता मिल्न सक्छ। व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन्। शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीलाई आफुप्रति विश्वास गर्ने वातावरण निर्माण गर्न सक्छन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कर्कट राशिका लागि आज समय मध्यम छ। बोलीमा संयमता नअपनाउंदा काम बिग्रिन सक्ने भएकाले सतर्क हुन जरुरी छ। आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ। व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ। पढाईमा विद्यार्थीले उचित ध्यान दिन सक्दा राम्रो प्रगति गर्न सक्छन्। पारिवारिक जीवनमा रमाइलो गर्ने तथा आफन्त भेट भएर मिष्ठान्न भोजन गर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सक्ने समय छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छ । चन्द्रमाको गोचर तपाईंकै राशिमा रहेकाले आर्थिक कारोबारबाट नाफा, पारिवारिक खुसीको वातावरण रहनाले मन प्रसन्न रहन सक्ने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्ने समय छ। विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन् भने शेयर बजारमा कारोबार गर्नेहरुले राम्रो नाफा कमाउन सक्ने समय छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहँदैन । चन्द्रमा गोचर राशिबाट बाह्रौँ स्थानमा रहने भएकाले, खर्च बढ्ने, अनावश्यक विवादमा फस्न सकिने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    तुला राशि भएकाहरूका लागि आज समय शुभ रहन सक्छ । चन्द्रमाको गोचर आज तपाईंको राशिबाट एकादश स्थानमा रहने भएकाले आम्दानी बढ्ने, शेयर बजारबाट लाभ मिल्न सक्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय छ। विद्यार्थीले पढाईबाट सोचेजस्तो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ। पहिले रहेका विवादहरु आज समाधान हुन सक्छन्। भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    वृश्चिक राशि भएका व्यक्तिहरुका लागि आज दिन राम्रो रहेको छ। नयाँ काम सुरु गर्न वा नयाँ लगानी गर्नको लागि आजको दिन राम्रो हुन्छ। कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग छ। राज्य तथा प्रशासनिक क्षेत्रमा रोकिएका कामहरु आज सफल हुन सक्छन्। व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन्। प्रेम जीवनमा रमाइलो यात्रा हुन सक्छ भने पारिवारिक सम्बन्ध सुमधुर रहन सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हासिल गर्न सक्ने समय छ। शेयर बजारमा कारोबार गर्नेहरुले आज राम्रो लाभ लिन सक्छन्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    धनु राशिका लागि आज समय मध्यम रहेको छ । धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन्। विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ। छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला। पढाईको क्षेत्र मध्यम रहन सक्छ भने पारिवारिक तथा प्रेम जीवन पनि राम्रै रहन सक्ने समय छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिन्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशि भएकाहरूका लागि आज समय सामान्य नै रहला। चन्द्रमाको गोचर राशिबाट अष्टम रहने भएकाले दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ। काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्छन्। आज विद्यार्थीले पढाईमा उचित ध्यान दिन सक्दैनन्। शेयर बजारमा आज लगानी नगर्दा नै राम्रो होला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    कुम्भ राशिका व्यक्तिहरुको लागि आज समय शुभ रहेको छ । व्यावसायिक यात्राको सम्भावना छ। आम्दानी बढ्न सक्छ। बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुन सक्छन्। प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ। शेयर बजारमा कारोबार गर्नेहरुले नाफा आर्जन गर्न सक्ने समय छ। विद्यार्थीले पढाई उचित ध्यान दिंदा राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मीन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ । चन्द्रमा गोचर राशिबाट छैटौँ स्थानमा रहने भएकाले नयाँ लगानी तथा नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ। प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्छन्। शेयर बजारमा कारोबार गरेर पनि नाफा आर्जन गर्न सक्ने समय छ। प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ।

    (जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑