• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाई नगरपालिकाले ल्यायो करिब ५० करोडको बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

  • वीरगंज संजाल
  • ८ कार्तिक २०८१, बिहीबार १५:५९
  • ६२१

    वीरगंज | पर्साको बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा बिहीबार सम्पन्न भएको छ। नगरपालिकाको आफ्नै सभाहलमा ‘बहुदरमाईबासीको रहर, स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ नारासहित आयोजित नगरसभामा उपमेयर सुष्मा कुशवाहाले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।

    उक्त बजेटमा संघीय सरकारको समानिकरण अनुदानतर्फ १२ करोड २९ लाख, संघीय सरकारको सर्शत अनुदानतर्फ १९ करोड २९ लाख ९ हजार, संघीय सरकारको विशेष अनुदानतर्फ १ करोड ५० लाख, संघीय राजस्व बाँडफाटतर्फ ९ करोड ७१ लाख, प्रदेश सरकारको समानिकरण अनुदानतर्फ ८९ लाख ४ लाख, प्रदेश सरकारको सर्शत अनुदानतर्फ ९५ लाख, प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, प्रदेश सरकारको समपुरक अनुदानतर्फ २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाटमा ३० लाख ४० हजार र आन्तरिक स्रोततर्फ ३ करोड ५४ लाख ६० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।

    नगरसभामा सार्वजनिक गरिएको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रबर्द्धन, रोजगारी सिर्जना लगायतका विषयलाई जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए।

    मेयर सिंघासन साह तेलीको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगरसभामा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको समेत सहभागीता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑