• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चपुर-गौर सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • वीरगंज संजाल
  • ७ कार्तिक २०८१, बुधबार १७:४५
  • ९६९

    रौतहट । मङ्गलवार राति रौतहटको चपुर–गौर सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित चन्द्रनिगाहपुर–गौर खण्डमा शिवनगरबाट गौरतर्फ जाँदै गरेको बिआर ३२ सि ०५१४ नम्बरको भारतीय मोटरसाइकल र गौरबाट गरुडा जाँदै गरेको प्र.२–०३–०१९प ८९७९ नम्बरको मोटरसाइकल ठोक्किँदा गरुडा नगरपालिका–५, शिवनगरका ४० वर्षीय रामनरेश साह सोनारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका साहलाई प्रारम्भिक उपचारका लागि सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा लगिएको थियो । थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा त्यहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

    मृतकका आफन्तले साह मोटरसाइकलको पछाडि बसेका मात्र हुन् र मोटरसाइकल अर्कैले चलाएको दाबी गरेका छन् । तर, मोटरसाइकल चलाउने व्यक्ति दुर्घटनापछि सम्पर्कविहीन रहेको उनीहरूको आरोप छ ।

    प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले घटनाबारे अनुसन्धान भइरहेको बताए । “मोटरसाइकल रामनरेशले चलाएका हुन् वा अरू कसैले, यो छानबिनपछि खुल्नेछ,” डिएसपी रायले जानकारी दिए ।

    दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक, राजपुर नगरपालिका–५ निवासी २४ वर्षीय गुफरान हुसेनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    यस घटनामा प्रहरीको सूचना प्रदर्शनप्रति मृतकका आफन्त असन्तुष्ट देखिएका छन् । उनीहरूले सुकदेव प्रहरी चौकीले जिल्ला प्रहरीलाई गलत विवरण दिएको आरोपसमेत लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑