• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनसेल एपमा आयो अपडेट, थपिए नयाँ सुविधाहरु

  • वीरगंज संजाल
  • ३० आश्विन २०८१, बुधबार १२:०१
  • ९२५

    वीरगंज | एनसेलले आफ्नो सेल्फ केयर एप एनसेल एपलाई अपडेट गरी नयाँ-नयाँ सुविधाहरु थपेको छ। ग्राहकहरुले अब एनसेल एपमा नै जल तथा मौसमको बारेमा जानकारी लिन, समाचारहरु पढ्न पाउँछन् भने एनसेल एपमा मात्रै पाईने विभिन्न अनलाइन गेमहरुको मजा लिन सक्छन्।

    चाडपर्वहरू र हप्ताको अन्तिममा अनलाइन गेम प्रतियोगिता पनि एनसेल एपले गर्ने गरेको छ । प्रतियोगिताको अन्त्यमा धेरै अंक प्राप्त गरेका ग्राहकहरूले पुरस्कार जित्न सक्ने एनसेलले जनाएको छ ।

    दशैंको अवसरमा ल्याईएको चार वटा विभिन्न डेटा प्याक, पाँच वटा भ्वाइस प्याक र अनलिमिटेड अफर पनि उपलब्ध रहेको छ । एनसेल एपमा ग्राहकहरूले एनसेल एपबाटै आफ्नो मोबाइलमा भोल्टे सेवा चल्ने, नचल्ने जाँच गर्न पनि सक्छन् र चल्ने भएमा एपबाटै भोल्टे सेवा एक्टिभेट गर्न सक्ने सुविधा रहेको छ ।

    एनसेलका अनुसार, एप प्रयोगकर्ताहरुका लागि एप विशेष अफरहरू पनि रहेका छन् । जस्तै रु ११२ मा ७ दिनको समयावधि रहेको ५ जीबी डेटा एनसेल एपमा मात्र खरिद गर्न सकिन्छ ।

    एनसेलले पुरानो भर्सनबाट नयाँ एनसेल एपमा अपडेट गर्ने ग्राहकहरुलाई निःशुल्क २०० एमएमबी डेटा दिन थालेको छ । एनसेल एप प्रयोगकर्ताहरूका लागि अन्य विशेष अफरहरु ल्याउने योजना रहेको एनसेलले जनाएको छ ।

    आफ्ना अन्य साझेदारहरुको सहकार्यमा एनसेल एपमा अरु पनि आकर्षक सुविधाहरु समावेश गरिएका छन् । नासा सेक्युरिटिजसँगको साझेदारीमा ग्राहकहरुले एनसेल एपमा फास्टेष्ट फिङ्गर फस्ट गेम ९सबैभन्दा चाँडै डिम्याट खाता खोल्ने० खेल्न सक्छन् र प्रत्येक महिना १२ महिना सम्म स्मार्टफोन जित्न सक्छन् ।

    त्यसैगरी एनसेलले आफ्ना एनसेल एप प्रयोगकर्ताहरुका लागि विभिन्न प्रिमियम ब्राण्डका सामानहरु उपलब्ध गराउने अनलाइन प्लेटफर्म इफार्मेसीसँग साझेदारी गरेको छ । यो साझेदारी अन्तर्गत एनसेल एप प्रयोगकर्ताहरुले विभिन्न ब्राण्डका उत्पादनहरुको खरिदमा १० प्रतिशत छुट र निःशुल्क डेलिभरी सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

    सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहक अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुसार एनसेलले गत महिना मात्र पुलिस रिपोर्टका लागि अनलाइन आवेदन दर्ता सुविधा आफ्नो एपमा थपेको थियो । यो सँगै प्रयोगकर्ताले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने भएका छन् ।

    ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरूमार्फत एनसेल एपलाई कम्पनीले अपडेट गर्दै आएको छ। ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन्।

    सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्ने लगायत अन्य थुप्रै एपमा रहेका विद्यमान सेवा, सुविधाहरू हुन्।

    एनसेल एपको नयाँ अपडेटेड भर्सन प्लेस्टोर र आईओएस स्टोरबाट सजिलै डाउनलोड वा अपडेट गर्न सकिन्छ। एनसेल एप डाउनलोड गरी लग इन गरेपछि ग्राहकले १ जीबी डाटा निःशुल्क प्राप्त पनि गर्ने बताईएको छ।

    स्थानिय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलले जनाएको छ । यो एपले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउने विश्वास लिईएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑