• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जमा हावाकै तालमा मरिच गोदाममा छापा, पर्सा प्रहरीले बरामद गरेको मरिचबारे प्रतिक्रिया दिन सकेन

  • वीरगंज संजाल
  • Aug 27, 2019, 2:37 am
  • ३६८३

    वीरगञ्ज । पर्सा प्रहरीले हावाकै तालमा वीरगञ्जको विभिन्न स्थानमा रहेको गोदामबाट ५ टन ३ सय किलोग्राम मरिच उठाएको छ ।

    गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका १ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका ६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ बोरा मरिच बरामद र्गयो ।

    सोही दिन वीरगञ्ज २ छपकैयाका शत्रुधन महतोको घरबाट २५ केजीको ८४ बोरा र १५ केजीको २ बोरा, वीरगञ्ज ४ स्थित त्रिुजद्ध स्कुलको सटरमा सञ्जय मित्तलको पसलबाट २५ केजीको ४० बोरा र राजा मित्तलको पसलबाट २५ केजीको १० बोरा गरि ५ टन ३ सय केजी मरिच उठायो ।

    विगतको भन्दा फरक यसपटक पर्सा प्रहरीले भारततर्फ तस्करी गर्न लागेको समयमा नभई व्यापारीको र्फम र गोदाममै छापामारी गरि मरिच उठाएको छ ।

    प्रहरीको छापामारीप्रति वीरगन्जका कारोवारीको असन्तुष्टी देखिएका छन । उनीहरुले नेपालमै बिक्री गर्न राखिएको मरिच भारत लैजान लागिएको भन्दै प्रहरीले गोदामबाटै उठाएको आरोप लगाएका छन् ।
    उनीहरुले प्रहरीले छापामारी गरेको विरोधमा सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेका छन् । पत्रकार सम्मेलनमा कारोबारी र उनीहरुका प्रतिनिधिले प्रहरीले प्रदर्शन गरेको व्यवाहार अन्यायपूर्ण भएको बताउँदै न्यायका लागि अदालत जाने बताएका छन् ।

    पत्रकार सम्मेलनमा सुमित किराना स्टोर्सका सञ्चालक शत्रुधन प्रसाद कुशवाहाले प्रहरीले ठूला व्यापारीहरुलाई केहि नगरी साना व्यापारीलाई मात्रै निसानामा पारेको आरोप लगाए ।
    नेपालमा भियतनाम, ब्राजिल लगायत तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । नेपालबाट भारततर्फ निकासीमा प्रतिबन्ध लगाईएको छ ।

    आर्थिक वर्ष ०७४र७५ मा अन्दाजी ९१ लाख ८३ हजार रुपैयाँको १८ टन, ३ सय ६६ किलो, आर्थिक ०७५र७६ मा १९ लाख २५ हजार ५ सय रुपैयाँको ३ टन, ८ सय ५१ किलो र चालु आर्थिक वर्षको एक महिना ९ दिनमा २८ लाख ५८ हजार रुपैयाँको ५ टन ७ सय १६ केजी मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङक छ ।

    मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । नेपालमा अहिले गुणस्तर हेरि ४ सय ५० देखि ५ सय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको व्यापारी बताउाछन् ।

    वीरगञ्जमा आदर्श ट्रेडिङ, न्यू जय लक्ष्मी, आदर्श किराना, रवि ओभरसिज, सत्यम एग्रो, रिजवी ट्रेडर्स, ब्राईट फरच्यून लगायतका र्फमले ठूलो परिमाणमा मरिच आयात गर्दै आएका छन् ।

    प्रहरीले सञ्जय मित्तलको सटरबाट जडिबुटीको धुलो १ सय ६८ केजी र राजा मित्तलको सटरबाट १ सय ८२ केजी सुपारी पनि नियन्त्रणमा लिएको थियो ।

    यता प्रहरी अधिकारीसाग बुझ्दा उनीहरुले प्रतिक्रिया दिन आनाकानी गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कार्य व्यस्तता देखाउादै प्रतिक्रिया दिन मानेनन् । उनले डिएसपीसाग कुरा गर्न भने ।
    कार्यालयका प्रवक्ता तोकिएका डिएसपी अनन्तराम शर्मा विदामा छन्, अर्का डिएसपी गौतम थापाले आफू कार्यालयमा नयाँ भएकोले मरिचकाबारे प्रतिक्रिया दिन नसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑