• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा फेरि सुक्न थाले चापाकल, पानीको समस्या पोहोरको भन्दापनि विकराल हुने आकलन

  • वीरगंज संजाल
  • १४ बैशाख २०८१, शुक्रबार १२:३४
  • १५३३

    वीरगन्ज | गर्मी अत्याधिक बढ्नुका साथै लामो समय देखि वर्षापनि नभएपछि वीरगन्ज महानगरमा यसबर्षपनि चापाकलहरु सुक्न थालेका छन् । खासगरी महानगरका शहरी क्षेत्रका वडाहरुमा चैत अन्तिम सातादेखि चापाकलहरु सुक्न सुरु भएको हो । योक्रम अहिले झन् बढ्दै गइरहेको छ । चापाकलहरु सुक्न थालेपछि खानेपानीको समस्या फेरि विकराल बन्दै गइरहेको छ ।

    वीरगन्ज महानगरपालिकाको खानेपानी महाशाखाका प्रमुख ईन्जिनियर राकेश कुमार साहलेपनि केहि साता यता महानगर क्षेत्रमा चापाकलहरु सुक्न थालेको र त्यसले खानेपानीको समस्यासंग महानगरबासी जुधिरहेको बताए ।उनले छिट्टै बर्षा नभएमा आगामी दिनमा पिउने पानीको समस्या झनै विकराल हुनेपनि बताए।

    गत वर्ष चापाकलहरू सुकेर समस्याग्रस्त बनेका वडाहरूमा यसपटक अझ धेरै पिउने पानीको समस्या हुन सक्ने संकेत देखा परिरहेको साहले बताए । उनले भने,‘ भूमीगत पानीको सतह घटिरहेको छ । अहिले तत्काल पानी पर्ने सम्भावना पनि रहेको देखिदैन । जसका कारण पानीको सतह घटेर चापाकलहरू सुक्न थालेका छन् । यसबर्ष पोहोरको भन्दा अझ पानीको समस्या विकराल बन्न सक्ने अवस्था देखिदैछ ।’

    वीरगन्ज महानगर क्षेत्रमा यसअघि सामान्यतया पानीको सतह २७–२८ फिट भेटिने गरेकोमा अहिले ३०÷३५ फिट तलसम्म पुगेको भन्दै उनले पानीको सतह अझ घट्न सक्ने सम्भावना रहेको बताए।

    चापाकलहरु सुकेर पानीको समस्या हुन थालेपछि यसबर्षपनि महानगरपालिकाले विभिन्न वडाहरूमा डीप बोरिङ जडान गरिरहेको बताए ।खाने पानीको समस्याग्रस्त वडाहरूमा डीप बोरिङ जडान भइरहेको भन्दै साहले व्यक्तिगतरूपमा डीप बोरिङ जडानको लागि स्वीकृति प्रदान गरिएको जानकारीपनि गराए। उनले भने,‘डीप बोरिङ जडान गर्दा व्यक्तिविशेषले समस्याग्रस्त छिमेकीहरूलाईपनि पानी उपलब्ध गराउने शर्तमा डीप बोरिङ जडानको इजाजत दिने गरेका छौं।’

    उनका अनुसार,अधिकतम ३५० फिटसम्मको गहिराईमा मात्र डीप बोरिङ जडानका लागि महानगरले अनुमति दिने गरेको छ । त्यो भन्दा बढी गहिराईमा बोरिङ जडान गर्न नपाउने साहले बताए।

    वीरगन्ज महानगर क्षेत्रमा गर्मीका बेला गत वर्षदेखि चापाकलहरु सुकेर पिउने पानीको हाहाकार नै भएको थियो । त्यसपछिछ महहानगरपालिकाले केही वडाहरूमा डीप बोरिङ जडान गरेको थियो भने व्याक्तिगत रुपमा पनि डीप् जडान गरिएको थियो । तर जथाभावी डीप बोरिङ जडान गर्दा पानीको सतह झनै घट्न थालेको गुनासो आएपछि पोहोर महानगरले व्यक्तिविशेषलाई डीप बोरिङ जडानमा रोकपनि लगाएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑