• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ड्राइपोर्ट र आइसिपी बीचको जग्गा अधिग्रहण

  • वीरगंज संजाल
  • ९ बैशाख २०८१, आईतवार १२:२३
  • ७९७

    वीरगन्ज | अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महागनरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) र एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको घरधुरी मुल्यांकन सक्किएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीका अनुसार प्राविधिक टोलीले करिब २ महिना स्थलगत रुपमा खटिएर घरधुरीको मुल्यांकन कार्य सकाएको हो ।
    सुक्खा बन्दरगाह भन्सारका अधिकृत ध्रुबप्रसाद कोइरी तथा सघन सहरी विकास कार्यालय वीरगन्जका ४ प्राविधिक समेत गरी ५ जनाको टोलीले यो काम सम्पन्न गरेको हो ।‘१ सय ८३ घरधुरीको मुल्यांकन सक्किएको छ,’ उनले भने, ‘लगत संकलन पछि अब समितिले मुआब्जा समितिको आउँदो बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी संयोजक रहने मुल्यांकन समितिको बैठक सम्भवत डेढ साता पछि बस्ने उनले बताए ।
    यस बाहेक स्थानीयको पोखरी, बालीनाली तथा रुख बिरुवाको मुल्यांकन गर्न छुट्टा–छुट्टै टोली खटिएको र तीनले पनि छिट्टैनै आफ्नो काम सम्पन्न गर्ने मैनालीले बताउछन् । हालसम्म स्थानीय जग्गा धनीले करिब ४ अर्ब ८० करोड रुपैयाँ मुआब्जा रकम बुझिसकेका छन् । मुद्दा मामिला तथा प्राविधिक जटिलता रहेका केही जग्गा धनी बाहेक अधिकांशले आफ्नो खेतको मुआब्जा बुझिसकेका छन् ।
    सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा पर्ने कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा अधिग्रहण प्रक्रिया संघीय सरकारले ७ वर्ष अघि सुरु गरेको थियो । नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।
    सरकारी मापदण्ड अनुसार, यहा मुआब्जा रकम सबै भन्दा बढी प्रति कठ्ठा ६७ लाख ७० हजार रुपैया र सबै भन्दा कम प्रति कठ्ठा २४ लाख ६० हजार रुपैया रहेको छ । करीब २ दशक अघि देखि संचालनमा रहेको सिर्सिया सुख्खा बन्दरगाह र करीब ६ बर्ष देखि सन्चालनमा रहेको एकीकृत सुरक्षा जाँच चौकीको बीचमा खल्वाटोला गाउँ र स्थानीयको खेत पर्छ ।
    यी दुई ठूला संरचनाबीच रहेको यो मानव बस्ती र उनीहरुको खेतलाई पूर्ण रुपले अधिग्रहण गरेर मानव बस्ती हटाइएपछि दुबै संरचना एक अर्कासंग जोडिनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑